


२२ भदौ, सुर्खेत । कर्णाली प्रदेश सरकारले २०८० कात्तिक १७ गते जाजरकोटको रामीडाँडालाई केन्द्रविन्दु बनाएर गएको भूकम्पबाट क्षतिग्रस्त विद्यालय तथा स्वास्थ्य संस्थामध्ये दुई आर्थिक वर्षमा ८२ वटा भवन निर्म

पूर्ण क्षति भएका र होल्डिङ सेन्टर सञ्चालन गरिएका विद्यालय बन्द रहने

१८ भदौ, काठमाडौं । रसुवा बाढीमा २१७ विद्यार्थी र १५ शिक्षक अझै सम्पर्कमा आएका छैनन् । शिक्षा विभागका निर्देशक निलकण्ठ ढकालका अनुसार, प्रारम्भिक तथ्यांकअनुसार २१७ विद्यार्थी र १५ शिक्षक सम्पर्कविहीन छन

१८ भदौ, काठमाडौं । बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित परिवारका बालबालिकाको शिक्षामा निरन्तरता सुनिश्चित गर्न अरुण चौधरी फाउन्डेसनले सहयोग गर्ने भएको छ।

१७ भदौ, विराटनगर । भोटेकोशी बाढी प्रभावितका लागि विराटनगरको शिक्षादीप कलेजले १२ लाख ५१ हजार सहयोग गरेको छ ।

१७ भदौ, काठमाडौं । केएल दुगड ग्रुपले रसुवामा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित परिवारका लागि खाद्यान्न सहयोग गरेको छ ।

१७ भदौ, सल्यान । सल्यानको शारदा नगरपालिका ३मा रहेको एमएम एकेडेमी प्रा.लि. ले बाढीपीडितका लागि १ लाख २८ हजार ८ सय ५ रुपैयाँ आर्थिक सहयोग संकलन गरेको छ ।

१६ भदौ, काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि)सहित ६ वटा विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त गरेको छ ।

१६ भदौ, काठमाडौं । चौधरी फाउन्डेसनले बाढीबाट प्रभावित नुवाकोटको त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय तत्काल सञ्चालनमा ल्याउन सहयोग गर्ने भएको छ ।

१६ भदौ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्षमा प्रा. अञ्जना सिंह र रजिस्ट्रारमा प्रा. रविन्द्र शिवाकोटी नियुक्त भएका छन् ।