


काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार साँझ दिल्ली मेट्रोमा अचानक यात्राका रूपमा देखिएपछि स्कुले बालबालिकासहित यात्रुहरू खुसी र आश्चर्यमा परे ।

झापा १८ भदौ । झापाको कचनकवल गाउँपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु २९ लाख छ हजार १०० सहयोग रकम उपलब्ध गराउने निर्णय गरेको छ ।

पोखरा । नेपाल विद्यार्थी संघ पोखरा महानगरपालिका कार्यसमितिले पोखरा महानगरपालिकाभित्रका विद्यालय तथा क्याम्पसमा अध्ययनरत विद्यार्थीको छात्रवृत्ति, भर्ना शुल्क र शैक्षिक शुल्कसम्बन्धी विषयमा महानगरपालिक

धादिङ । नेपाल तरुण दलका अध्यक्ष मनिष कोइरालाको उपस्थितिमा धादिङको गल्छी गाउँपालिकाका बाढीपीडितलाई राहत सामग्री वितरण गरिएको छ।

हेटौँडा, १२ भदौ । रसुवाका बाढीपीडितलाई राहत तथा उद्धारका लागि हेटौँडा स्कूल अफ म्यानेजमेन्टले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख दाखिला गरेको छ ।

महेन्द्रनगर, ११ भदौ । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयले पुनःप्रवेश परीक्षा र छात्रबृत्ति परीक्षा स्थगित गरेको छ ।

चितवन, भदौ १० । यहाँस्थित कृष्णपुरका विनोद ढकाललाई कक्षा ९ मा अध्ययनरत आफ्नो छोराले कपाल काटेर छोटो बनाओस जस्तो लाग्छ ।

काठमाडौं, भदौ ७ । काठमाडौं महानगरपालिकाको शिक्षा विभागले विभिन्न ९२ वटा संस्थागत विद्यालयको अनुमति वा स्वीकृति रद्द गर्ने विषयमा ३५ दिने सूचना जारी गरेको छ।

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले विभिन्न ९२ संस्थागत (निजी) विद्यालयको अनुमति वा स्वीकृति रद्द गर्नेसम्बन्धी ३५ दिने सूचना जारी गरेको छ।

काठमाडौं, भदौ ५ । काठमाडौं महानगरपालिका क्षेत्रका चारवटा निजी विद्यालयले नाम र स्थान परिवर्तन गर्ने तयारी गरेका छन्।