


पोखरा । फोटो पत्रकार प्रेम थापाले आफूले अवार्डवापत प्राप्त रकम बाढीपीडितको सहयोगार्थ समर्पण गरेका छन्।

पोखरा । यस वर्षको मदन पुरस्कार नेवार समुदायका परम्परागत ‘मुकुण्डोनाच’ (नेवाः समुदायया परम्परागत ख्वापाः प्याख) का लागि लेखक वीणा जोशी (राजभण्डारी) लाई प्रदान गरिने भएको छ ।

पोखरा । लोकबहादुर गुरुङ स्मृति प्रतिष्ठानद्वारा वरिष्ठ संस्कृतिकर्मी लोकबहादुर गुरुङको १२ औँ स्मृति दिवस तथा सम्मान कार्यक्रम भएको छ ।

पोखरा । बक्सिङका चन्द्रबहादुर थापा मगर र करातेकी एरिका गुरुङ २३ औँ संस्करणको एनएसजेएफ पल्सर स्पोर्टस्अ वार्ड–२०८२ का सर्वोत्कृष्ट खेलाडी बनेका छन् ।

पोखरा । नाट्टा गण्डकीको आगामी नेतृत्वका लागि उम्मेदवारी दिएकी महिला पर्यटन व्यवसायी कमला गिरीले एउटा पदको मात्र नभई वर्षौंको अनुभवलाई जिम्मेवारीमा बदल्ने संकल्पका साथ आफ्नो उम्मेदवारी भएको बताएकी छन्

पोखरा । यस वर्षको ‘मनोहरा सिग्देल स्मृति पर्यटन पुरस्कार’ सुजन थापालाई प्रदान गरिने भएको छ। नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल एजेन्ट्स (नाट्टा), गण्डकीको ३१ औं वार्षिक साधारण सभा तथा १४ औं अधिवेशन अ

पोखरा । पोखरा–१६, बाटुलेचौर निवासी शिक्षासेवी एवं साहित्यकार नरहरि भट्टराई तथा उनकी धर्मपत्नी ज्ञानु भट्टराईले सहस्र पूर्ण चन्द्र दर्शन (चौरासी) अवसरमा साहित्यिक पुरस्कार स्थापनाका लागि अक्षयकोष रकम ह

पोखरा । श्रीकृष्णजन्माष्टमी अवसरमा शुक्ला साहित्य प्रतिष्ठान, पोखरा–१६, बाटुलेचौर आयोजनामा २७ औं संस्करणको राष्ट्रिय श्रीकृष्ण भजन प्रतियोगिता हुने भएको छ ।