


काठमाडौं : गायक दुर्गेश थापा र बबिना किरातीको नयाँ गीत ‘मास्टर्नी’ बजारमा आउना साथ विवादमा तानिएको छ । गीतमा प्रयोग गरिएको दुईअर्थी शब्द र प्रस्तुतीलाई लिएर यो गीत विवादमा परेको हो ।

काठमाडौं :आतंकित बनाउने उद्देश्यले सोमबार बिहान काठमाडौंका प्रमुख मूलधारका सञ्चारमाध्यमका कार्यालय अबरुद्ध हुने गरी एउटै समूहले गाडी पार्किङ गराएका छन्।

गोरखा : कैयौं योजना अलपत्र भइरहेको, म्याद थप्दा थप्दै ‘क्रोनिक’ भइसकेको अवस्थामा गोरखाका दुईवटा मोटरेबल पुल ठेक्का सम्झौतामा उल्लेख भएको समयभन्दा अगावै निर्माण सम्पन्न भएका छन्।

काठमाडौं : गएरातीको अविरल वर्षासँगै बाढीले काठमाडौंको कीर्तिपुरस्थित सुन्दरीघाटको राधास्वामी सुकुम्बासी होल्डिङ सेन्टर डुबानमा परेको छ।

टीकापुर : सुदूरपश्चिम प्रदेशको कैलाली टीकापुर र लुम्बिनी प्रदेशको बर्दिया गेरुवा गाउँपालिकालाई जोड्ने कर्णाली नदीको सनकट्टी घाटमा निर्माण समय अगावै पक्की पुल निर्माण सम्पन्न भएको छ।

काठमाडौं : नेपाल विज्ञापन संघ (आन) ले आफ्नो स्थापनाको ३६औँ वार्षिकोत्सका अवसरमा मन्थ अफ क्रियटिभिटी कार्यक्रम अन्तर्गत आज एक विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

आजकल हाम्रो समाजमा प्रतिभाभन्दा विवाद छिटो भाइरल हुन्छ। उपलब्धिभन्दा आरोपको हेडलाइन ठूलो हुन्छ। र, योगदानभन्दा स्पष्टीकरणको प्रेस मिट बढी हुन्छ। के यो ठीक हो ? यसको गम्भीर बहस हुनु जरुरी छ।