


२१ भदौ, काठमाडौं । यस वर्षको डा. हरिहरदेव पन्त आर्थिक पत्रकारिता पुरस्कार आशिष ज्ञवालीलाई प्रदान गरिएको छ ।

२१ भदौ, काठमाडौं । मदन पुरस्कार गुठीले २०८२ को जगदम्बा श्री पुरस्कार गीतकार किरण खरेललाई प्रदान गरेको छ ।

काठमाडौं । अभिनेत्री सनिशा भट्टराईले सामाजिक सञ्जालमा आफूलाई लक्षित गरी भइरहेको भनिएका अनावश्यक कमेन्ट, म्यासेज तथा आपत्तिजनक गतिविधि तत्काल रोक्न आग्रह गरेकी छन् ।

२१ भदौ, काठमाडौं । लगातार तेस्रो जित निकाल्दै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको खेलमा साउदी अरेबियालाई हराउँदै नेपाल एक खेल अगावै सेमिफाइनलमा प्रवेश गरेको हो ।

काठमाडौं । अनमोल केसी स्टारर सन् २०२४ को फिल्म ‘फर्की फर्की’ व्यवसायिक र समीक्षात्मक दुबै पक्षमा सफल थियो । यो फिल्मले त्यतिबेला केसीको करिअरलाई राहत दिएको थियो ।

२१ भदौ, बैतडी । दार्चुलाको लेकम गाउँपालिका–५ मैखोलीमा जन्मिएकी चन्द्रिका जोशी पेसाले शिक्षक हुन् । तर उनी सुदूरपश्चिमको संस्कृति चिनाउने अभियानमा जुटेकी छिन् ।

२० भदौ, पोखरा । संयुक्त अरब इमिरेट्स (युएई) मा बसोबास गर्ने नेपाली खेलाडीलाई प्रतिस्पर्धात्मक अवसर प्रदान गर्न तथा स्थानीय नेपाली समुदायलाई खेलकुदका माध्यमबाट जोड्न ‘जीसीडी नेपाली प्रिमियर लिग यूएई’ क

काठमाडौं । असोजको २ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘झिँगेदाउ २’ को तीज लक्षित गीत सार्वजनिक भएको छ । ‘जेठानी भर्सेस देउरानी’ बोलको गीत आज ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको छ ।

काठमाडौँ । २६ भदौदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘अक्षरा’को ट्रेलर सार्वजनिक गरिएको छ । आयोजित पत्रकार सम्मेलनमा निर्माताले ट्रेलर सार्वजनिक गरे ।

काठमाडौं । माओत्से गुरुङ निर्देशित फिल्म ‘पेन्सन पट्टा’ २६ भदौदेखि प्रदर्शन तयारीमा छ । ‘दयारानी’पछि गुरुङको यो दोस्रो निर्देशकीय फिल्म हो ।