


काठमाडौं । सगरमाथाको पहिलो सफल आरोहण गरेका पर्वतारोही तेन्जिङ नोर्गे शेर्पाको जीवनमा आधारित चलचित्र ‘तेन्जिङ’ को वर्ल्ड प्रिमियर हुने भएको छ ।

काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘शर्ट भिडिओ च्यालेन्ज’ र ‘नेपाल पानोरमा शर्ट फिल्म कार्यक्रम’का लागि आवेदन माग गरेको छ ।

काठमाडौं । नेपालमा प्रकाशन तथा प्रसारण हुने समाचार र सार्वजनिक सामग्रीको विश्वसनीयता जाँच गर्न ‘फ्याक्ट चेकिङ’ (तथ्य जाँच) प्रणाली विकास गरिने भएको छ ।

Kathmandu. If you use Facebook, Instagram, TikTok or other social media platforms, you have likely come across a video of a teenage boy laughing while holding a cup of tea.

काठमाडौं । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानकी उपकुलपति झुमा लिम्बुको एक पुरानो अन्तर्वार्ताको भिडिओ क्लिप अहिले सामाजिक सञ्जालमा भाइरल छ ।

Kathmandu. Singer Samikshya Adhikari has said she has been subjected to persistent mental harassment through phone calls for the past one and a half years.