पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिकाको कार्यपालिका बैठक अन्नपूर्ण आधार शिविर (एबीसी) मा बसेको छ । जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारिरहेको असर प्रत्यक्ष बुझ्न गाउँपालिकाको विशेष बैठक बुधबार एबिसी