


काठमाडौं : चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने दुवै सडकमा साँझ ७ बजेपछि सवारी साधन सञ्चालनमा गर्न रोक लगाइएको छ।

धादिङ : धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित जवाङ खोला क्षेत्रमा फेरि ढुङ्गासहितको पहिरो खस्दा मुग्लिङ–काठमाडौं सडकखण्ड दुईतर्फी रूपमा अवरुद्ध भएको छ।

काठमाडौं : आज राति देशका हिमाली भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ।

काठमाडौं : आज राति १० बजेदेखि नारायणगढ-मुग्लिङ-काठमाडौं सडक खण्ड बन्द हुने भएको छ। निरन्तरको वर्षाका कारण जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालयले उक्त सडक खण्डमा सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय

धादिङ : संघीय राजधानी काठमाडौंलाई देशका अधिकांश जिल्लासँग जोड्ने पृथ्वी राजमार्ग नेपालको सबैभन्दा व्यस्त र रणनीतिक महत्वको सडक हो। यही सडक हुँदै दैनिक हजारौं यात्रुवाहक र मालवाहक सवारीसाधन गुड्छन् ।

काठमाडौं : काठमाडौंका व्यस्त र धुलाम्मे सडक। साना–ठूला गाडीहरूबाट निस्किरहेको कालो र निसाससाउँदो धुवाँ।

काठमाडौं : आज राति देशका विभिन्न स्थानमा मुसलधारे वर्षा हुने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम

काठमाडौं : आज राति १० बजेदेखि नारायणगढ-मुग्लिन-काठमाडौं सडक खण्ड बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गरेर आज राति १० बजेदेखि सडक बन्द हुने जानकारी दिएको हो।

अहिलेसम्म धेरै कम पदयात्रीले मात्रै पूरै पदयात्रा गरेको नेपालको एक पदयात्रा मार्ग वा भनौं ट्रेकिङ रुटको नाम हो, ‘द ग्रेट हिमालय ट्रेल’।

काठमाडौं : देशभर मनसुनी वायूको प्रभाव रहेको जल तथा मौसम विभागले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केहीमाथि नेपालको तराई भू-भाग आसपास र पूर्वमा सरदर स्थान आसपास रहेको बुले

काठमाडौं : मेक्सिकोको दक्षिणी तट नजिकै शुक्रबार ७.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पपछि प्रशान्त महासागरका केही क्षेत्रहरूमा सुनामीको चेतावनी जारी गरिएको छ।

काठमाडौं : आज राति देशभर बादल लाग्नेछ। देशका हिमाली भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ।
काठमाडौं : जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबार रातिदेखि मौसमी प्रणाली थप सक्रिय हुने देखिएको जनाएको छ ।

विश्वमै भोकमरी र खाद्य असुरक्षाको अन्त्य गर्दै संकटग्रस्त क्षेत्रमा मानवीय सहायता पुर्याउन संयुक्त राष्ट्रसंघीय निकाय विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) नेपालमा पनि दशकौंदेखि सक्रिय छ।

धादिङ : मुग्लिङ-काठमाडौं सडकखण्डअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका-१० स्थित जवाङ खोला क्षेत्रमा ढुंगासहितको सुक्खा पहिरो खसेपछि दुईतर्फी नै सडक अवरुद्ध भएको छ।
काठमाडौं : बिहीबार दिँउसोको बर्षाका कारण काठमाडौंका बिभिन्न सडक डुवानमा परेको छ । बर्षाका कारण काठमाडौंको माइतीघर, पुतलीसडक, धोबीखोला करिडोरलगायतका बिभिन्न स्थानका सडक डुवानमा परेको हो ।
काठमाडौं : जल तथा मौसम विज्ञान विभागले लगातारको वर्षाले गर्दा नदीहरूमा बाढीको जोखिम बढेको जनाएको छ । बागमती र गण्डकी प्रदेशको दक्षिणी भेग वर्षाका कारण बढी प्रभावित भएको र अन्य स्थानमा पनि लगातार बर्षा

स्याङ्जा : लगातारको बर्षाका कारण पहिरो जाँदा पुतलीबजार नगरपालिका १२ बगरेमा गोठ भत्केपछि भैसी र गोरु मरेका छन् ।

धादिङ : पहिरोका कारण अवरुद्ध भएको मुग्लिन–नारायणगढ सडक खण्ड पुनः दुईतर्फी सञ्चालनमा आएको छ । सडक अवरुद्ध भएपछि मंगलबार बिहानैदेखि मेशिन परिचालन गरी पहिरो पन्छाउने काम गरिएको थियो ।

काठमाडौं : दुई दिनदेखि देशभर परेको अविरल वर्षाले बाढी—पहिरो र डुबानको जोखिम बढाउँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन्।