


१९ भदौ काठमाडौं । विश्वचर्चित जलवायु अभियन्ता ग्रेटा थनवर्गले जलवायु परिवर्तनका कारण विपद्को सामना गरिरहेको उल्लेख गर्दै नेपालका पक्षमा अन्तर्राष्ट्रिय समुदायसँग जलवायु न्यायको माग गरेकी छन्।

साना टापु राष्ट्रहरूले समुद्री सतह वृद्धिलाई विश्वव्यापी जलवायु न्यायको प्रमुख मुद्दाका रूपमा स्थापित गरे झैं हिमाली मुलुकले पनि हिमालय तथा हिममण्डलको संरक्षणलाई विश्वव्यापी जलवायु जिम्मेवारी र न्यायक

चीनले जलवायु परिवर्तनका कारण उत्पन्न नकारात्मक प्रभाव न्यूनीकरणका लागि नेपालसहित अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्न तयार रहेको जनाएको छ।

नेपाल ट्रेड युनियन कांग्रेसले जलवायु परिवर्तनका कारणले नेपालले असमान विपत्ति सामना गरिरहेको जनाएको छ ।

प्रधानमन्त्री बालेन्द्र शाहले रसुवा बाढीको घटना जलवायु परिवर्तनसँग पनि सम्बन्धित भएकाले यसबारले अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउनुपर्ने बताएका छन् ।

१५ भदौ, काठमाडौं । भोटेकोशीमा आएको बाढीले बगाएका ७२ वटा शव चितवन राष्ट्रिय निकुञ्जको नारायणी नदीबाट सेनाले निकालेको छ । १० भदौमा आएको बाढीपछि खटिएको श्री नयाँ गोरख गणले ७१ शव नदीबाट निकालेको हो ।

वक्तव्यमा विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान नगण्य भए तापनि जलवायु परिवर्तनको गम्भीर असर भोगिरहेकाले सहयोगको नाममा ऋण थोपर्नु थप अन्याय हुने ठहर गरिएको छ।

लामिछानेले नेपाल, भारत र चीन तीनवटा देश एउटै पर्वतीय प्रणालीमा आबद्ध रहेकाले सहकार्य आवश्यक रहेको बताएका हुन् ।

माथिबाट ताल नै फुटेर बाढी आएको हुनुपर्छ भन्ने अनुमान गरेका छौं । जुन खालको बाढी छ, ताल नफुटी त्यो तहको विध्वंश सम्भव छैन ।

१० भदौ, काठमाडौं । गोरखाका पूर्वसांसद राजेन्द्र बजगाईंले सरकारलाई हिमताल विस्फोट तथा जलवायु परिवर्तन संकटकाल घोषणा गर्न सुझाव दिएका छन् ।