


काठमाडौं । चितवन राष्ट्रिय निकुञ्ज नजिकै हालै आमा र छोराको ज्यान लिएको जंगली हात्ती ‘धुर्वे’लाई नियन्त्रणमा लिएर घाँटीमा स्याटलाइट कलर जडान गरिएको छ ।

काठमाडौं । प्रतिनिधिसभा सदस्य कृष्णहरि बुढाथोकीले देशमा भइरहेका सडक दुर्घटना न्यूनीकरणका लागि सरकारले ‘रोड इन्फर्मेसन एन्ड अपडेट सिस्टम’ सञ्चालनमा ल्याउनुपर्ने माग गरेका छन् ।

काठमाडौं । सरकारले विपद् व्यवस्थापन, सूचना आदानप्रदान र नागरिकका गुनासो सुनुवाइलाई थप प्रभावकारी बनाउन नयाँ टोल फ्रि नम्बर सार्वजनिक गरेको छ ।