


रसुवागढी–केरुङ नाका बाढीले बन्द भएको र तातोपानी नाका सञ्चालनमा आउन नसकेपछि मुस्ताङमा रहेको क्वारेन्टाइन कार्यालयलाई सक्रिय बनाउन थालिएको कार्यालय प्रमुख चुडालले जानकारी दिए ।

नेपाल रेडक्रस सोसाइटीलाई विपद्को बेलामा दातृ निकायले पठाएको सामग्रीमा सरकारले भन्सार शुल्क लिने भएपछि सरकार र नेरेसो बीचमा विवाद उत्पन्न भएको छ ।

१९ भदौ, काठमाडौं । प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) स्वीकृति भएकोमध्ये २९ प्रतिशत मात्र भित्रिने गरेको पाइएको छ । पछिल्लो २५ वर्षमा उद्योग विभागबाट स्वीकृति लिएको एफडीआईमध्ये औसत २९.

१९ भदौ, काठमाडौं । १० भदौमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकलाई राहत, उद्धार तथा पुनर्स्थापनाका लागि लक्ष्मी सनराइज बैंकले ३ करोड २४ लाख रुपैयाँ सहयोग गरेको छ ।

१९ भदौ, काठमाडौं । मुस्ताङ भन्सार कार्यालयमा पैठारीका लागि आएका वस्तु काठमाडौंको चोभार सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट जाँचपास गर्न सकिने भएको छ । यसका लागि भन्सार विभागले सडक मार्ग तोकेको छ ।

१९ भदौ, काठमाडौं । गरिमा विकास बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने भएको छ । बिहीबार साँझ बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८२/८३ को अन्त्यमा कायम रहेको सञ्चित मुनाफाबाट सेयरधनीलाई हाल कायम

रसुवाको भोटेकोशी जलाधार क्षेत्र लगायतका बाढी प्रभावित क्षेत्रमा उद्धार तथा पुनर्निर्माणका लागि उक्त रकम उपलब्ध गराइएको हो।

सरकारले रसुवा बाढी प्रभावित बीमतिलाई अग्रिम भुक्तानी दिने निर्णय गरेको छ । बिहीबार रसुवा बाढी पुनरुथान प्याकेज मार्फत सरकारले अग्रिम भुक्तानी व्यवस्था गरेको हो ।

१८ भदौ, काठमाडौं । नागरिक लगानी कोषले पूर्वाधार विकास बैंकमा निक्षेप राख्न पाउने भएको छ । कोषले नागरिक लगानी कोष ऐन संशोधन गर्दै पूर्वाधार विकास बैंकमा निक्षेप राख्न तथा प्राइभेट इक्वीटी र भेञ्चर क्या

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोष ऐन २०४७ लाई संशोधन गर्न बनेको विधेयक ल्याएका छन् । नागरिक लगानी कोषको अधिकृत पूँजी १० अर्ब पुर्याउने प्रस्ताव गरिएको यो विधेयक बिहीबार प्रतिनिधिसभामा