


काठमाडौँ । नेपाल–तिब्बत सीमामा हालै आएको विनाशकारी बाढी पहिरोमा अहिलेसम्म मर्नेको सङ्ख्या १ हजार ३ सय ७५ माथि उक्लिएको छ । यो प्राकृतिक विपद्ले सयौँ घरपरिवारको बिल्लीबाठ पारेको छ ।

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक लगानीयोग्य पुँजी (तरलता) भएका कारण नेपाल राष्ट्र बैंकले विभिन्न उपकरणमार्फत बेलाबेलामा रकम तानिरहेको छ ।

काठमाडाैँ । न्युजिल्यान्डको केन्द्रीय बैंकले बुधबार आफ्नो आधिकारिक नगद दर २५ आधार अंकले बढाएर २.७५ प्रतिशत पुर्याएको छ। जुन त्रैमासिकमा वार्षिक मुद्रास्फीति बढेर ४.

काठमाडौँ । भोटेकोशी बाढीका कारण घरबार र जीविकोपार्जन गुमाएका प्रभावितहरूको राहत तथा पुनःस्थापनाका लागि पतञ्जलि नेपालले २ करोड ११ लाख रुपैयाँ सरकारी राहत कोषमा उपलब्ध गराएको छ।

काठमाडौं, १५ भदौ । भोटेकोसी नदीमा आएको बाढीका कारण डुबानमा परेको कृषि विकास बैंकको त्रिशूली ढुंगे शाखाबाट करिब १ करोड ५० लाख रुपैयाँ नगद तथा अनुमानित ५० करोड रुपैयाँ बराबरको सुन सुरक्षित स्थानमा सारिए

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ करोड १

काठमाडौँ । प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा कुमारी बैंकले तीन करोड रुपैयाँ सहयोग गरेको छ। बिहीबार रसुवा बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार र खोज तथा पुनर्स्थापनाका लागि बैंकले सो रकम सहयोग गरेक

काठमाडौ । बाढीबाट प्रभावित नेपालमा उद्धार, राहत तथा पुनर्निर्माणका लागि भारत, चीन र विश्व बैंकले तत्काल आर्थिक तथा मानवीय सहयोगका लागि समन्वय थालेका छन्।

काठमाडौं । रसुवामा आज बिहान आएको भीषण बाढीपछि सम्पर्कविहिन रहेका रसुवागढी भन्सार कार्यालयमा कार्यरत कर्मचारीमध्ये २५ जना सम्पर्कमा आएका छन् ।

काठमाडौँ । अर्थ समितिले गभर्नरको पदावधि घटाएको छ । नेपाल राष्ट्र बैंक ऐन संशोधनका लागि दफावार छलफलमा रहेको उक्त विधेयकमा गभर्नरको पदावधि घटाएर ३ वर्ष कायम गर्ने निर्णय भएको हो ।