


पोखरा । ग्लोबल कलिजियट स्कुल, पोखरा–१२ मा जुनियर युवा रेडक्रस सर्कल पुनर्गठन गरिएको छ । नेपाल रेडक्रस सोसाइटी कास्कीअन्तर्गत जुनियर युवा समितिको सहजीकरणमा विद्यार्थी भेलाले सुदीक्षा सुनारको अध्यक्षताम

पोखरा । मालेपाटन तायाःमचा नाच समिति, पोखरा–५ ले वाराही मावि खेलमैदानमा तेस्रो संस्करणको लाखेनाच प्रदर्शन गरेको छ ।