


काठमाडौं : नेपाली कांग्रेसले प्रदेशमा संविधानको मर्मविपरीत सत्ता समीकरण बनाउन नहुने स्पष्ट पारेको छ।बीपी स्मृति दिवसका बारेमा जानकारी दिन सोमबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्

दक्षिण कोरियाको इन्छनस्थित कुपाङको लजिस्टिक्स केन्द्रमा लागेको भीषण आगो करिब ६१ घण्टापछि नियन्त्रणमा आएको छ।

काठमाडौं : भारतमा शिक्षा प्रणालीमा सुधारको माग गर्दै 'कक्रोच जनता पार्टी' (सीजेपी)ले गरेको आह्वानपछि सोमबार हजारौं मानिसहरूले संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्।

काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहले पुँजी बजार र धितोपत्र व्यवसायमा देखिएको समस्यालाई समाधान गर्ने प्रतिबद्धता जनाएका छन्।

बाजुरा : बाजुरामा जिप दुर्घटना हुँदा ९ जना यात्रु घाइते भएका छन्। हिमाली गाउँपालिका-५,क्युडीस्थित कुवाडी–क्युडी भित्री कच्ची सडक-खण्डमा जिप दुर्घटना हुँदा चालकसहित ९ जना घाइते भएका छन् ।

काठमाडौं : सरकारले ६६ वटा स्थानीय तहमा रहेका भूमिहीन दलित, भूमिहीन सुकुमवासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित बसोबासीको बसोबास व्यवस्थापन प्रक्रिया अघि बढाउन अन्तिमपटक आवेदन आह्वान गरेको छ।

काठमाडौं : सरकारले जनसम्पर्क बढी हुने सरकारी कार्यालयको सेवा प्रवाहलाई सहज,सरल र बिचौलियामुक्त बनाउन एकद्वार सेवा प्रणाली लागू गर्ने निर्णय गरेको छ।

परासी : नवलपरासीको सीमा नाकाबाट ५ केजी लागुऔषध अफिम बरामद भएको छ। नेपालबाट भारततर्फ लैजादै गरेको अवस्थामा भारतीय सीमा सुरक्षा बल(एसएसबी) र भारतीय प्रहरीको संयुक्त टोलीले उक्त अफिम बरामद गरेको हो।

गोरखा : देशका विभिन्न पालिका र वडाहरूमा विनियोजित बजेट तथा कार्यक्रम खर्च हुन नसकेर फ्रिज हुन्छन्। कैयौं योजनाहरू उपभोक्ता समिति गठन नै नभई कार्यान्वयन हुँदैनन्।

रुकुम पूर्व :भूमे गाउँपालिका–८ नाम्फुमा वर्षौँदेखि रहेको खानेपानी समस्या अन्त्य भएको छ। गाउँपालिकाको करिब ४८ लाख रुपैयाँ लगानी, स्थानीयवासीको ६८ दिनको श्रमदान र गोर्खा वेलफेयरको प्राविधिक सहयोगमा निर्

काठमाडौं : पूर्वाधार विकास मन्त्रालय अन्तर्गत रहेको यातायात व्यवस्था विभागले सेवाग्राहीलाई एक हप्ता कार्यालय नआउन आह्वान गरेको छ।

धादिङ : धादिङको बेनीघाट रोराङ गाउँपालिका-१० स्थित जवाङ खोला क्षेत्रमा आइतबार बिहान करिब ५ बजे ढुङ्गामाटो र लेदोसहितको पहिरो खस्दा अवरुद्ध भएको मुग्लिङ-काठमाडौं सडकखण्ड करिब ६ घण्टापछि दुईतर्फी सञ्चालन

भक्तपुर : भक्तपुर नगरपालिका- १ दुधपाटीस्थित लुम्बिनी गेष्ट हाउसमा बसेकी एक युवतीको मृत्यु भएको छ । दोलखाको भीमेश्वर-९ खरीढुंगा घर भई हाल चाँगुनारायण -९ टेडोल बस्ने १८ वर्षीया सलिना श्रेष्ठको मृत्यु भए

काठमाडौं : सर्वोच्च अदालतले २०६७ सालमै कैदीबन्दीको प्रजनन (बच्चा जन्माउन) पाउने अधिकार संरक्षण गर्न सरकारलाई आदेश दिएको थियो। जुन आदेशको कार्यान्वयन झन्डै १६ वर्षपछि हुँदैछ।

नयाँ सरकार बन्यो, नयाँ सपनाहरू थाँती लागे। युवाहरूको बाहुल्य भएको र दुईतिहाइ बहुमत पाएको शक्तिशाली सरकार बनेपछि शक्तिशाली कार्यसम्पादनको अपेक्षा हुनु नाजायज थिएन र होइन पनि।

काठमाडौं : सिंहदरबारको मूल गेटअगाडि सिरहाकी बिनु कडायत (यादव) ६ दिनदेखि निरन्तर आन्दोलनमा छन्। कहिले सडकमै सुत्छिन्, कहिले माइतीघर मण्डलामा अनशन बस्छिन्, त कहिले घण्टी बजाउँदै सिंहदरबारको गेटसम्म पुगे

समाजको तीव्र विकास र बदलिँदो आयामका कारण सुरक्षा व्यवस्थापन दिनप्रतिदिन चुनौतीपूर्ण बन्दै गएको छ।परम्परागत शैलीको भिड नियन्त्रण, अपराध अनुसन्धान, ट्राफिक व्यवस्थापन र सामुदायिक प्रहरीको काममा मात्र अब

काठमाडौं : अविरल वर्षापछि काठमाडौंको माइतीघर क्षेत्र जलमग्न भएको छ। आइतबार सडकमा पानी जम्दा सवारी साधनको आवागमन प्रभावित भएको छ भने सर्वसाधारणलाई आवतजावत गर्न कठिनाइ भएको छ।

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले इन्जिनियरिङलाई राष्ट्र निर्माणको अभियानका रूपमा अघि बढाउनुपर्ने बताएका छन्।

काठमाडौं : नेपालमा भोलि १ हजार २५० मेट्रिक टन डीएपी मल आइपुग्ने भएको छ। ग्लोबल टेन्डरमार्फतबाट खरिद गरिएको ३० हजार मेट्रिक डीएपी मल भारतको कोलकाता बन्दरगाहमा १० जुलाईमा आइपुगेको थियो।