


काठमाडौं । कमेडियन अमरेन्द्र यादवले टिभी शो ‘कमेडी बाज’ मा व्यंग्य प्रस्तुति दिँदा आफूलाई मार्ने धम्की र गाली आएको बताएका छन् ।

३ भदौ, काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतरले गरेको राष्ट्रिय भेलामा १० जिल्लाका सभापति सहभागी भएका छन् ।

डा. पौडेल यसअघि भरतपुर अस्पताल विकास समितिका अध्यक्ष थिए ।

३ भदौ, मकवानपुर । हेटौँडा–१९ बस्तीपुरमा रहेको बासुदेव खोलाले बगाएर बेपत्ता भएका दुई बालिकामध्ये थप एक जनाको शव फेलापरेको छ ।

नेपाल पक्कै बन्छ। तर अबको नेपाल उद्घाटनको राजनीतिले होइन; अनुभव, परिपक्व निर्णय र जवाफदेही शासनले बन्छ।

३ भदौ, काठमाडौं । फ्रान्सले दुई इरानी कूटनीतिज्ञलाई देशनिकाला गर्ने निर्णय गरेको छ । फ्रान्सेली विदेशमन्त्री जाँ–नोएल बारोले मंगलबार सामाजिक सञ्जाल ‘एक्स’मार्फत आगामी केही दिनमा फ्रान्समा रहेका दुई इर

संवैधानिक रूपमा राज्यशक्तिको बाँडफाँड भए पनि विषयगत ऐन र कार्यविस्तृतीकरण प्रतिवेदनले कानूनी रूप नपाउँदा नेपालमा संघीयताको जवाफदेही धमिलो भएको छ।

बार्सिलोनाले करिब ६ करोड ५० लाख पाउन्ड शुल्क तिर्न सहमति जनाएसँगै उनी सन् २०१९ मा एथ्लेटिको म्याड्रिड छाडेपछि पहिलोपटक स्पेनिस फुटबलमा फर्किएका हुन् ।

अब नेपालले अरूको आरोग्यको नक्कल गर्नुभन्दा आफ्नो आरोग्यको कथा खोज्नुपर्छ । त्यो कथा धेरै जटिल पनि छैन । बिस्तारै हिँड्ने । गहिरो हेर्ने । कम बोल्ने । धेरै सुन्ने । प्रकृतिमा बस्ने । आफैंसँग भेट्ने ।

गुगलले आफ्नो नयाँ ल्यापटप ‘गुगलबुक’ सार्वजनिक रूपमा प्रस्तुत गर्ने मिति तय गरेको छ । कम्पनीले आगामी १५ सेप्टेम्बरमा अमेरिकाको न्यूयोर्क शहरमा प्रत्यक्ष मिडिया कार्यक्रम आयोजना गर्ने जनाएको छ ।