


कारकास । भेनेजुएलाले आफ्नो तेल उत्पादनको झन्डै आधा अमेरिका निर्यात गरिरहेको जनाइएको छ । भेनेुएलाबाट अमेरिकामा दैनिक १२ लाख ५० हजार ब्यारेल तेल गइरहेको अमेरिकी ऊर्जामन्त्री काइल हास्टवेटले मंगलबार ह्यु

गण्डकी, ३ भदौ । कास्कीमा गत साउन महिनामा ६७ जना फरार प्रतिवादी पक्राउ परेका छन् । विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई सजाय भुक्तान नगरी फरार रहेका ५८ पुरुष र नौ जना महिलालाई पक्राउ गरिएको जिल्ला प्र

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले यस वर्षको मानव अधिकार पुरस्कारका लागि योग्य व्यक्ति र संस्थाको सिफारिस आह्वान गरेको छ।

महेन्द्रनगर, ३ भदौ । सुदूरपश्चिम प्रदेशमा ट्राफिक नियम उल्लङ्घन गर्ने ४३ हजार ५९३ सवारी साधनलाई कारवाहीको दायरामा ल्याइएको छ ।

बुटवल । पाल्पाको तिनाउ गाउँपालिका-३, सिद्धबाबा सुरुङमार्ग क्षेत्रमा पहिरो खस्दा सिद्धार्थ राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ ।

काठमाडौं, भदौ ३ । बाढी पहिरोको कारण आज पनि देशका केही राजमार्गहरु अवरुद्ध भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार आज विभिन्न सडक खण्डका १० ठाउँमा राजमार्ग पूर्णरुपमा अवरुद्ध छ भने चार ठा

काठमाडौँ। भूमि व्यवस्था, सहकारी,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका ३७ जना नायव सुब्बाहरूको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको छ।

काठमाडौँ । रोजगारीका लागि मलेसिया पुगेका नेपालका विभिन्न जिल्लाका १४ जना नेपाली युवा अलपत्र परेका छन् ।

काठमाडौं, भदौ २ । सहकारी तथा लघुवित्त पीडितसँग सरकारले आज वार्ता गर्ने भएको छ। पीडितका माग सम्बोधनका लागि वार्ताको वातावरण बनाउन स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक तथा वरिष्ठ पत्रकार ऋषि धमलाले नि

काठमाडौं, भदौ २ । कर्णाली प्रदेशसभाको बैठक आज दिउँसो ३ बजे बैठक बस्ने भएको छ । कर्णाली प्रदेशसभा नियमावली, २०८१ को नियम ६ को उपनियम (२) र (३) बमोजिम आज दिउँसो ३ बजे बस्न लागेको हो ।