


काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका बाबजुद सम्पूर्ण संयन्त्र प्रयोग गरी प्राप्त जिम्मेवारीलाई पूरा गर्न नेपाल प्रहरी निरन्तर लागिपरिरहेको छ ।

पोखरा। फेवातालमा भारतीय नम्बर प्लेटको कार खस्दा २ जनाको मृत्यु भएको छ । कारमा सवारी अन्य २ जना घाइते छन् ।

पोखरा । भागवतभाष्कर पं. कमलनयन गौतमलाई मातृशोक परेको छ । उनकी ममतामयी माता भगवती गौतमको ६९ वर्षको उमेरमा निधन भएको हो । बुधबार एक्कासि रिंगटा लागेर ढलेपछि उपचारार्थ मणिपाल शिक्षण अस्पताल लगिएको थियो ।

पोखरा, १६ भदौ । भोटेकोशी बाढीमा परी पोखरा ल्याइएका १०२ शवमध्ये ७६ शव गाडेर व्यवस्थापन गरिएको छ । पोखरा–१६ स्थित सिँचाइ बाँधको वन क्षेत्रमा प्रहरी सहयोगमा मंगलबार ती शव गाडेर व्यवस्थापन गरिएको हो ।

पोखरा । पोखरामा शुक्रबार दिउँसो परेको अविरल वर्षासँगै सडकको नाली बगेर गम्भीर घाइते भएका आमाछोरी दुबैको मृत्यु भएको छ ।

पोखरा । रसुवाको भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएकाहरुमध्ये पोखरा ल्याइएका १ सय २ शवमा एउटा मात्र आफन्तले बुझेका छन् ।

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीका कारण साँझ ५ः४५ बजेसम्म ७० जनाको मृत्यु भएको पुष्टि भएको छ ।

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको अहिलेको पहिलो प्राथमिकता घाइतेहरूको ज्यान जोगाउनु, बेपत्ता भएकाहरूको खोजी गरिनु र प्रभावित मानिसहरूलाई सुरक्षा दिनु रहेको बताउनुभएको छ ।

काठमाडौं । लामखुट्टेको टोकाइबाट सर्ने जापानीज इन्सेफलाइटिस (जेइ) रोगको सङ्क्रमण तथा मृत्यु हुनेको संख्या बढिरहेकाले यसको जोखिमप्रति सतर्क र सुरक्षित रहन परिवार कल्याण महाशाखाले सबैमा अनुरोध गरेको छ ।

पोखरा । भारतीय सेनाका प्रमुख जनरल धीरज सेठ बुधबार पोखरा आए । उनले पोखरा रामबजारस्थित भारतीय पेन्सन वितरण कार्यालयमा आयोजित समारोहमा भारतीय भूूपू सैनिकहरुलाई सम्मान गरे ।