


सिमराः बाराको सुवर्ण गाउँपालिकामा धान खेतमा जमेको पानीमा डुबेर एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा महागढीमाई नगरपालिका-९ बलुवा निवासी राजेन्द्र महतोकी १८ महिने छोरी लालुकुमारी महतो रहेकी छिन्।

झापा : झापामा डिभिजन वन कार्यालयको गाडीको ठक्करबाट सिटी सफारीमा सवार एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा मेचीनगर नगरपालिका १५ निवासी ४० वर्षीया आरती उराउ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको

झापा : बिहानको घाम अझै पूरै चर्किएको छैन। मेचीनगर नगरपालिका–१४, दुवागढीको एउटा घरअगाडि नीलो र सेतो रङको सेफ्टी ट्यांकी रोकिएको छ। सावधानीका साथ बाक्लो पाइप भुइँमा बिछ्याइएको छ।

प्यूठान : झिमरुक खोलाले बगाएर एक जनाको मृत्यु भएको छ। गौमुखी गाउँपालिका-४ वाग्लिवाङ स्थायी घर भइ प्यूठान नगरपालिका-४ बिजुवारमा बस्ने ४२ वर्षीय राजेश सुनारको मृत्यु भएको हो।

धनुषा : गत असार २६ गते धनुषाको ढल्केवरस्थित माँ भवानी होटल एण्ड गेष्ट हाउसमा राति ९ बजेको समयमा एक महिला अचेत भइन् ।
भारत : सामाजिक अभियन्ता सोनम वाङ्चुकलाई शनिबार दिल्लीको जन्तर–मन्तरबाट प्रहरीले नियन्त्रणमा लिएर अस्पताल लगेको थियो ।

काठमाडौं: वर्षायामको समय छ। बाढी, पहिरोका कारण पानीका मुहानहरू दूषित हुन सक्छन्। पिउनका लागि मात्र होइन, तरकारी र काँचै खान मिल्ने फलफूल पखाल्दै हुनुहुन्छ भने ख्याल गर्नुहोस्।

काठमाडौं : जोर्डनमा इरानले गरेको ब्यालेस्टिक मिसाइल र ड्रोन आक्रमणमा शुक्रबार दुई अमेरिकी सैनिकको मृत्यु भएको छ भने एक जना सैनिक अझै बेपत्ता भएका छन् ।

भक्तपुर : मध्यपुर थिमि–५ स्थित एसएस चोकमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक युवकको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् ।
काठमाडौं : बिभिन्न अस्पतालमा इन्टर्नसिप गरिरहेका चिकित्सक, मेडिकल अधिकृत र आवासीय चिकित्सकहरुले विरोध प्रदर्शन गरेका छन् ।

झापा : झापाको गौरीगञ्जमा कारसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी मोटरसाइकल चालक मोरङ जिल्ला रतुवामाई–५ गोविन्दपुर निवासी ३० वर्षीय मोहम्मद नुर इस्लाम र मोटरसाइकलमा पछाडि सव

नवलपुर : नवलपुरको मध्यविन्दु प्रादेशिक अस्पतालले जिल्लामै पहिलो पटक सघन उपचार कक्ष (आईसीयू) सेवाको सुरुवात गरेको छ।

झापा : झापामा चारवटा औषधि पसल सिल गरिएको छ। औषधि व्यवस्था विभाग विराटनगर र जिल्ला प्रशासन कार्यालय झापाले जिल्लाका विभिन्न स्थानमा सञ्चालित औषधि पसलहरूको स्थलगत अनुगमनको क्रममा चारवटा औषधि पसल सिल गरि

काठमाडौं : स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादनलाई सुदृढ बनाउने उद्देश्यका साथ नेपाल औषधि लिमिटेडबाट आगामी दुई वर्षभित्र ३६ प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने तयारी गरेको
भारत : भारतको पश्चिम बंगालस्थित मुर्शिदाबाद जिल्लामा अत्यन्तै दुःखद घटना घटेको छ । शुक्रबार बिहान रेलवे क्रसिङ पार गर्ने क्रममा एउटा स्कुल भ्यानलाई यात्रुवाहक रेल (ट्रेन) ले ठक्कर दिँदा भ्यानमा सवार क

विराटनगर : मोरङको केराबारीमा एकजना वृद्धा महिलाको मृत्यु भएको छ । खसी धपाउँदै सडक काट्ने क्रममा टिपरले ठक्कर दिँदा शुक्रबार बिहान महिलाको मृत्यु भएको हो।

आत्मदाहलाई केवल मानसिक स्वास्थ्यको समस्यामा सीमित गरेर व्याख्या गर्नु जति खतरनाक छ, यसलाई राजनीतिक प्रतिरोधको रोमाञ्चक प्रतीकका रूपमा प्रस्तुत गर्नु पनि त्यत्तिकै गैरजिम्मेवार हुन्छ।

काठमाडौं : भ्रष्टाचारविरुद्धको अभियानलाई तीव्र बनाउने उद्देश्यले सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोग अहिले आफैँ संवैधानिक परीक्षणको कठघरामा पुगेको छ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (KIOCH) लाई पचास लाख नगद सहयोग प्रदान गरेको छ।

पर्सा : पर्सा पकहामैनपुर गाउँपालिका–०१ धोरेस्थित सिधौलिया जाने सीमावर्ती क्षेत्रमा धान रोपिरहेका बेला चट्याङ पर्दा ७ जना महिला घाइते भएका छन्।