


२२ भदौ, जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका-६ ढल्केवरमा आयोजित वृहत् रक्तदान कार्यक्रममा २२५ जनाले रक्तदान गरेका छन् ।

२२ भदौ, अमेरिका । अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अमेजन एयरको कार्गो विमान रनवेबाट बाहिरिएर दुर्घटनाग्रस्त हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन्।

हातले भोटेकोशीतिर देखाइन् । अनि बच्चा बगेको इसारा गरिन् । उनको अनुहारमा पीडा र छटपटी अनुमान लगाउन सकिन्थ्यो । तर बुझाउन सक्दिन थिइन् ।

२१ भदौ, काठमाडौं । इरानको सनन्दज–हमदान हाइवेमा एउटा इन्धन ट्यांकरमा आगलागी भएको छ । उक्त दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य सात जना घाइते भएका छन् ।

२१ भदौ, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी घाइते भएका जलविद्युत् आयोजनाका कर्मचारीसँग भेट गरेका छन् ।

भदौ १० गते भोटेकोशी बाढीपछि आमाछोदिङ्मो गाउँपालिका सडक सञ्जालबाट पूर्ण रूपमा विच्छेद छ ।

काठमाडौं । अभिनेत्री रजनी केसीले भोटेकोशी बाढी पीडितको लागि नुवाकोटको विदूर नगरपालिकास्थित टारमा स्वास्थ्य शिविर सञ्चालन गरेकी छन् । नुवाकोट केसीको गृहजिल्ला पनि हो ।

२१ भदौ, काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीमा परेर ज्यान गुमाएकामध्ये २४४ जनाको जनाको शव त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज ल्याइएको छ ।

२१ भदौ, पाल्पा । पाल्पामा यो आर्थिक वर्ष मात्रै २३१ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार आर्थिक वर्ष २०८३/८४ को साउन र भदौ महिनाको २० गतेसम्ममा २३१ जनामा संक्रमण पुष्

२१ भदौ, काठमाडौं । नुवाकोटको विदुर नगरपालिका ३, सिर्खलीमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । भोटेकोशी बाढीका कारण नियमित सेवन गर्दै आएका औषधि गुमाएका ज्येष्ठ नागरिकलाई लक्षित गरी सिर्खलीमा नि