


काठमाडौं : साउदी अरबको दक्षिण-पूर्वी क्षेत्रस्थित 'साउदी अरामको' को तेल प्रशोधन केन्द्रलाई लक्षित गरी गरिएको ड्रोन आक्रमणमा परेर एक नेपालीसहित दुई जनाको मृत्यु भएको छ।

काठमाडौं : युक्रेन युद्ध अन्त्यका लागि शान्ति वार्ता पुनः सुरु गर्न रुस सैद्धान्तिक रूपमा सहमत भएको केही घण्टापछि युक्रेनको राजधानी किभमा क्षेप्यास्त्र आक्रमण भएको छ ।

काठमाडौं : रुसले युक्रेनमा भाडाका सैनिकका रूपमा लडेको आरोपमा पक्राउ गरेको ७४ वर्षीय अमेरिकी नागरिक स्टेफन हबर्डलाई रिहा गरेको छ।

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफले बुधबार सेन्ट पिटर्सबर्गमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्ने भएका छन्।

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो दोस्रो कार्यकालमा हालसम्म ३ लाखभन्दा बढी अमेरिकी भिसा रद्द गरेको छ।

काठ्माण्डौँ : युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफसँग ओस्लोमा भएको वार्तापछि अमेरिकासँगको गुप्तचर सूचना साझेदारी पुनः प्रभावकारी भएको ब

काठमाडौं : युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफबीच नर्वेको राजधानी ओस्लोमा वार्ता भएको छ ।
काठमाडौं : फ्रान्समा जारी हिंसात्मक प्रदर्शनका बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासनलाई यसको मुख्य जिम्मेवार ठहराएका छन्।
काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच शान्ति वार्ता जारी राख्न रुसमाथिका केही प्रतिबन्ध निलम्बन गरेको बताएका छन्।

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी तेल र ग्यासका प्रमुख खरिदकर्ता देशहरूमाथि १०० प्रतिशतसम्म ट्यारिफ लगाउन सक्ने प्रावधानसहितको ‘लिन्डसे ग्राहम एक्ट’ को कार्यान्वयन स्थगित गरेका छन् ।