


चीनमा हुने एसिया–प्यासिफिक इकोनोमिक कोअपरेसन (एपेक) सम्मेलनमा दुई नेताबीच भेटवार्ता हुने सम्भावना रहेको उक्त समाचारमा उल्लेख छ ।

२१ भदौ, काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच चीनमा हुने एसिया-प्यासिफिक इकोनोमिक कोअपरेशन (एपीईसी) सम्मेलनमा भेटवार्ता हुने सम्भावना रहेको छ।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिकी प्रतिनिधि स्टेभ विटकाफ र जेरेड कुश्नरलाई किभमा स्वागत गरेका छन्। उनीहरूबीच किभको सेन्ट सोफिया क्याथेड्रेलमा भेटवार्ता भएको छ।

२१ भदौ, काठमाडौं । इरानी संसद्का सभामुख मोहम्मद बगर गालिबाफले इरानी सेनाको शक्तिशाली जवाफबाट अमेरिका र उसका सहयोगीहरू हताश अवस्थामा पुगेको दाबी गरेका छन् ।

रुसी सरकारी सञ्चारमाध्यमका अनुसार रुसी राजधानीको केन्द्रमा रहेको पुटिनको आधिकारिक निवासमा बन्द ढोकाभित्र भएको वार्ता करिब तीन घण्टा चलेको थियो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दुई जना दूत रुस पुगेका छन् । रुस र युक्रेनबीच जारी युद्ध रोक्ने उद्देश्यले हुने वार्ताअघि ट्रम्पका दूत स्टिभ विटकफ र जेरेड कुसनर शनिबार रुस पुगेका हुन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चार वर्षभन्दा लामो समयदेखि जारी युक्रेन युद्ध अन्त्य गर्ने प्रयासस्वरूप आफ्ना विशेष दूत स्टिभ विट्कफ र जेरेड कुशनरलाई मस्को र किएभ पठाउने घोषणा गरेका छन्।

२० भदौ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ र ज्वाइँ जारेड कुशनर रुस र युक्रेनको भ्रमणमा जाने भएका छन् ।

२० भदौ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको माउन्ट कलाङ्गमा चाँडै हमला गरिने बताएका छन् ।

भीषण बाढीबाट प्रभावित गल्छी गाउँपालिका वडा नम्बर ६ बैरेनीका बासिन्दालाई दूतावासले राहत सामग्री हस्तान्तरण गरेको हो।