


पोखरा। सहारा क्लब पोखराले दुई साताअघि आयोजना गरेको समर हाइकिङ फर च्यारिटी कार्यक्रमको आयव्यय सार्वजनिक गरिसकेको छ।

पोखरा । रामबजार प्रहरी कार्यालयको नवनिर्मित भवन बुधबार उद्घाटन गरिएको छ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले एक समारोहबीच उक्त भवनको उद्घाटन गरेका हुन् ।

बागलुङ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले छिटो न्याय सम्पादनमा अदालतको मुख्य ध्यान रहेको बताएका छन् ।