


काठमाडौं : लागुऔषध नियन्त्रण ब्युरोले ४.२५८ किलोग्राम कोकेनसहित दुई विदेशी महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ६२ वर्षीया कोलोम्बियाली महिला योनेथ गार्जोन कैसेडो र ३१ वर्षीया महिला रेबेका पुल्ले र

भक्तपुर : स्कुटर चोरीमा संलग्न रहेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। सूर्यविनायक नगरपालिका-८ चुकुपुलबाट स्कुटर चोरी गरेको आरोपमा सिन्धुली मरिण गाउँपालिका-४ घर भएका ३१ वर्षीय माइते सिं स्या

विराटनगर : मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालय (सुकुना मावि)मा अध्ययनरत छात्रामाथि दुव्र्यवहार गरेको आरोपमा विद्यालयका दुई शिक्षक र एक जना सवारी चालकलाई प्रहरीले पक्राउ गरी

पोखरा : पोखराका विभिन्न स्थानमा शृंखलाबद्ध चोरी गर्ने ९ जनाको गिरोह पक्राउ परेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले ४ जना विदेशी नागरिक र ५ जना नेपाली नागरिकलाई चोरीका सामानसहित पक्राउ गरेको हो।

मलङ्गवा : सर्लाहीको कौडेना गाउँपालिका-१ सुकचैनाबाटले ४ सय १९ किलो ९३ ग्राम बरामद गरेको छ। बेचबिखन तथा भण्डारण गरिएको सूचना पाएपछि प्रहरीले विभिन्न घरमा खोजतलास गर्दा प्रहरीले लागुऔषध गाँजा बरामद गरिएक

काठमाडौं : सम्पत्ति शुद्धीकरणको मुद्दामा विशेष अदालतले एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा राखेर मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको छ।

काठमाडौं : विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ।

काठमाडौं : न्याय परिषद्ले उच्च र जिल्ला अदालतका गरी २ सय ७ जना न्यायाधीशको सरुवा गरेको छ। परिषद्को बिहीबार बसेको बैठकले उच्च अदालतका ५० र जिल्ला अदालतका १ सय ५७ जना न्यायाधीशको सरुवा गर्ने निर्णय गरेक

काठमाडौं : वैदेशिक रोजगारीको नाममा ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा दुई जन
भारत : भारत महाराष्ट्र पुणेको एक अदालतको आदेशअनुसार जेलमा रहेकी केतन अग्रवाल हत्या प्रकरणकी मुख्य आरोपी सिया गोयलको हिरासत अवधि आज सकिँदैछ ।

रुपन्देही :बुटवल उपमहानगरपालिका -६ नेपालगञ्ज रोडस्थित एक पसलमा नक्कली नेपाली नोट तथा नोट छाप्न प्रयोग हुने विभिन्न उपकरणसहित ६ जनालाई पक्राउ गरिएको छ ।

काठमाडौं : इमेलमा अश्लील म्यासेज पठाई महिलाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँचौंपटक म्याद थप भएको छ।

काठमाडौं : आकर्षक रोजगारीको प्रलोभन देखाएर अनलाइन ठगी तथा अवैध क्रिप्टो कारोबारमा संलग्न रहेको आरोपमा एक नेपालीसहित पाँचजना पक्राउ परेका छन्।

काठमाडौं : लागुऔषधसहित पाँचजना भारतीय नागरिक पक्राउ परेका छन्। कास्की प्रहरीले पोखरा महानगरपालिका वडा नम्बर ३२ मजुवाबाट लागुऔसधसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

कास्की : पोखरा महानगरपालिका- २६ कालीकाचोकमा सेतो ढुङ्गाजस्तो टल्किने पदार्थलाई बहुमूल्य वस्तु भएको भन्दै सर्वसाधारणलाई प्रलोभनमा पारी ठगी गर्ने कार्यमा संलग्न ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

धादिङ :अमेरिकी डलर सस्तोमा साटिदिने र ठूलो नाफा हुने प्रलोभन देखाएर एक वृद्ध सुनचाँदी व्यवसायीलाई ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

बेलायत : बेलायतकी पूर्व सांसद एन विडिकम्बेको हत्या आशंकामा २८ वर्षीय एक पुरुषलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ती शंकास्पद व्यक्ति श्वेत बेलायती नागरिक हुन् ।

काठमाडौं : वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं : सर्वोच्च अदालतले उच्चस्तरीय सम्पत्ति छानबिन आयोगलाई पूर्वन्यायाधीश र महाभियोगबाट मात्रै पदमुक्त हुने संवैधानिक पदाधिकारीहरूलाई सम्पत्ति विवरण बुझाउन बाध्य नपार्न अन्तरिम आदेश जारी गरेको छ।