


२१ भदौ, काठमाडौं । संविधानविद् डा. विपिन अधिकारीले न्यायाधीश नियुक्तिको अधिकार प्रधानन्यायाधीशलाई दिनुपर्ने बताएका छन् ।

सामाजिक सञ्जालमा केहीदिनअघि ठमेलको फुटपाथमा हिँडिरहेकी एक युवतीमाथि ती युवकले ‘ब्याट टच’ गरेको भिडिओ भाइरल भएको थियो ।

मधेश समुदाय लक्षित अभिव्यक्ति लेखी सामाजिक सद्भावमा खलल पुर्याएको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।

मुम्बई । प्रतीक्षित भारतीय टेलिभिजन रियालिटी शो ‘बिग बोस २०’ आज आइतबारदेखि सुरु हुँदैछ, जसमा सलमान खान पुनः होस्टका रूपमा फर्किँदैछन् । नयाँ सिजनमा सम्भावित सहभागीलाई लिएर चर्चा छ ।

पक्राउ परेकाहरूबाट प्रहरीले २ लाख २ हजार ४४५ रुपैयाँ बरामद गरेको छ।

२१ भदौ, काठमाडौं । नेपाल प्रहरीका इन्स्पेक्टरदेखि गाउँपालिका अध्यक्षसहित ७ जना क्यासिनोबाट पक्राउ परेका छन् ।

२१ भदौ, धनगढी । कैलालीमा सशस्त्र प्रहरीले चरेससहित कटुवा पेस्तोल बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल बीओपी भुईंयाफाँटाको टोलीले कैलारी गाउँपालिका–७ को पुरानो भुईयाफाँटा तीनकुनेको सीमावर्ती क्षेत्

भन, नाफाका सौदागरहरू- जब तिमीहरूले तेलका कुवाहरूबाट तिजोरी भऱ्यौ, के नेपालले आकाशमा धुवाँको विष घोलेको थियो? जब तिम्रा चिम्नीहरूले पृथ्वीको घाँटी निमोठे, के हाम्रा पहाडी छाप्राहरूले कोइला सल्काएका थिए

सशस्त्र प्रहरीले सोनमा गाउँपालिका–६ मगरथानाबाट शनिबार बिहान दुई करोड ४० लाख रुपैयाँ बराबरको एप्पल कम्पनीको एयर वर्डस बरामद गरेको हो ।

नेपालले विश्वव्यापी उत्सर्जनमा नगण्य योगदान गरे पनि हिमनदी पग्लिएर आएको बाढीको ठूलो मार खेप्नुपरेको विषयलाई अन्तर्राष्ट्रिय मिडियाले जलवायु अन्यायका रूपमा कभरेज गरेका छन्।