


काठमाडौं, भदौ २१ । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव सरकारी सवारीसाधन प्रयोग गरी वीरगञ्जस्थित क्यासिनो पुगेको अवस्थामा पक्राउ परेका छन्।

काठमाडौँ । ठमेलमा एक युवतीलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले शालीन शाहलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भद्रकाली र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालित संयुक्त टोलीले शाहलाई

काठमाडौँ । अछामको मेल्लेख गाउँपालिका-६ सिमसेली बस्ने ३३ वर्षीय भिमबहादुर खत्रीलाई भरुवा बन्दुक एक थानसहित प्रहरीले बिहीबार पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

काठमाडौ । एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माइकल प्याट्रिक फोलेले पदबाट राजीनामा दिएका छन्। उनको राजीनामा भदौ ९ गतेदेखि लागू हुनेगरी स्वीकृत गरिएको हो।

काठमाडौं । भोटेकोसी बाढीपीडितका लागि भन्दै आफ्नै बैंक खाताको क्यूआरमार्फत रकम संकलन गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

न्युयोर्क, १८ भदौ । भेनेजुएलाका पूर्वराष्ट्रपति निकोलस मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसले आफूमाथि लागेको लागुऔषध तस्करीसम्बन्धी अभियोग सार्वभौम प्रतिरक्षाका आधारमा खारेज गर्न अमेरिकी अदालतसमक्ष माग ग

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरको नियुक्तिसहितका विषयमा दायर रिट निवेदनमा उच्च अदालत पाटन, हेटौँडा इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ ।

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर दीपा कार्की घुससहित पक्राउ परेकी छिन्।

रामेछाप । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख २० हजार रुपैयाँ सहयोग गरेको भन्दै नक्कली बैंक स्टेटमेन्ट तयार गरी सामाजिक सञ्जालमा प्रचार गरेको आरोपमा रामेछापमा एक युवा पक्राउ परेका छन्।

रामेछाप । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली बैंक स्टेटमेन्ट तयार गरी सामाजिक सञ्जालमा प्रचार गर्ने एक व्यक्ति पक्राउ परेका छन्।