


पोखरा । पोखरेली युवा सांस्कृतिक परिवारको ४३ औं अधिवेशन तथा साधारण सभाबाट नयाँ कार्यसमिति निर्वाचित गरिएको छ ।

पोखरा । पोखराको छोरेपाटनस्थित अनमोल बचत तथा ऋण सहकारी संस्था लि.को १५ औं वार्षिक साधारणसभा तथा छैटौँ अधिवेशनले टीकाराम बरालको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति निर्वाचित गरेको छ।

पोखरा । गैह्रापाटनस्थित पोखरा उद्योग वाणिज्य संघ कार्यालयअघि आइतबार बिहान मतदाताको चहलपहल थियो । उनीहरुले अध्यक्षका चार प्रत्यासीमध्ये कुन चाहिँ उपयुक्त छन् ? भनी नजिकैको चियापसल र सडकमा तुलना गर्दै थ

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन), कास्कीको शनिबार सम्पन्न नवौं जिल्ला अधिवेशनबाट मानकाजी गुरुङ नेतृत्वको नयाँ कार्यसमिति ।

पोखरा । पोखरा फोटोग्राफर संघको इतिहासमा पहिलोपल्ट महिला नेतृत्व आएको छ । शनिबार भएको संघको ४५ औं वार्षिक साधारणसभा एवं २५ औं अधिवेशनले नन्दकला पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत् निर्वाचित

पोखरा । पोखरा–४, सिद्धार्थचोकस्थित कोपिला बचत तथा ऋण सहकारी संस्थाको शनिबार १९ औं वार्षिक साधारण सभा तथा सातौं अधिवेशनले विष्णुप्रसाद अधिकारीको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको छ।

पोखरा, २० भदौ । पोखरा फोटोग्राफर संघको स्मारिका विमोचन भएको छ । संघको ४५ औं वार्षिक साधारणसभा एवं २५ औं अधिवेशन अवसरमा शनिबार उक्त स्मारिका विमोचन गरिएको हो ।

पोखरा । पोखरा उद्योग वाणिज्य संघको शनिबारदेखि सुरु हुने ३६ औं महाधिवेशनमा अध्यक्षका प्रत्यासी अर्जुन पोखरेलले व्यवसायीको उत्थान र समुन्नत संघ नै आफ्नो स्पष्ट योजना भएको बताएका छन्।

पोखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले रसुवा बाढीपीडितको सहयोगार्थ एक महिनाको तलब प्रदान गरेका छन्।

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले विपद्का समयमा सरकारलाई थकित भयो भनेर विश्राम लिने छुट नभएको बताएका छन् ।