


२२ भदौ, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै छ । ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार दिउँसो १ बजे बैठक बस्न लागेको हो ।

२१ भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले रसुवा बाढीपछिको संकट व्यवस्थापनमा खटिएका राज्यका तीनै तहका सुरक्षा निकायलाई ढाडस दिँदै विशेष धन्यवाद ज्ञापन गरेका छन् ।

राजस्व, वैदेशिक व्यापार, कृषि, पर्यटन र अर्थतन्त्रलाई पुनर्जीवन दिन अब सरकारले दरिलो, बलियो र सुरक्षित पुनर्निर्माणमा तत्काल काम थालिहाल्नुपर्ने छ ।

कांग्रेसको जारी केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा केसीले पाँच प्रस्ताव पेस गरेका हुन्।

२१ भदौ, काठमाडौं । रसुवाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) फेरिएका छन् । यसअघि रसुवामा नरेन्द्र परियार रसुवाका प्रमुख जिल्ला अधिकारी थिए । उनलाई गृह मन्त्रालय तानिएको हो ।

भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढी पीडितका लागि पुनर्स्थापनाका लागि जग्गा खोज्न सरकारले समिति बनाएको छ।

२१ भदौ, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले रसुवा बाढीलाई नेपालले विपद् अध्ययन र पुन:निर्माणको ‘मोडल केस’ बनाउनुपर्ने बताएका छन् ।

२१ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता जीवन परियारले संविधान पूर्णरूपमा कार्यान्वयन नगरी संविधान संशोधनको बहसमा पुग्नु उचित नभएको बताएका छन् ।

२१ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता एवं बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामाले गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र पहिरोका कारण नुवाकोट, रसुवा, धादिङ र चितवनमा अपूरणी

सांसद गजुरेलले जलवायु न्याय र क्षतिपूर्तिका लागि अन्तर्राष्ट्रिय तहमा नेपालको पहलमा सहयोग गर्न भुटानको समर्थन मागेका हुन् ।