


धनगढीः शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ टिप्न गएका बेपत्ता भनिएका १४ जना महिला सकुशल परिवारको सम्पर्कमा आएका छन्। जंगलभित्र बाटो बिर्सिँदा उनीहरू केही समय सम्पर्कविहीन भएका थिए।

काठमाडौं : आज साउन महिनाको पहिलो सोमबार। आज बिहानैदेखि पशुपतिनाथ मन्दिर तथा देशभरका शिव मन्दिरहरुमा पूजाआजा एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ।

मलङ्गवा : सर्लाही सदरमुकाम मलङ्गवा नगरपालिका-९ स्थित नेपाल टेलिकमको टावरमाथि चढेका युवक तल ओर्लिएका छन्। ८० मिटर उचाइ रहेको टावरमाथि गोडैता नगरपालिका- ९ बकैनियाका २४ वर्षीय अफसर आलम हुसैन चढेका थिए।

काठमाडौं : काठमाडौं महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले २० जना बालबालिकाको उद्धार गरेको छ।

जनकपुरधाम : जानकी मन्दिरमा हुने आर्थिक तथा समाजिक अनियमितताको मौखिक गुनासो मधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतो कहाँ पुग्यो।

गोरखा : परिवार नियोजन कार्यक्रम लागू भएपछि ‘छोरा र छोरी दुई आँखाका नानी’, ‘दुईमात्र सन्तान, ईश्वरको वरदान’ जस्ता उक्ति लोकप्रिय भए।धेरैले यसलाई व्यवहारमा उतारेर सुखी जीवन बिताएका पनि थिए।

काठमाडौं : महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले २० जना बालबालिकाको उद्धार गरेको छ।
भारत : भारतको जंतर–मन्तर शनिबार निकै तनावपूर्ण बनेको छ । एकातिर बिहान सामाजिक अभियन्ता सोनम वाङ्चुकलाई प्रहरीले प्रदर्शनस्थलबाट नियन्त्रणमा लिएर अस्पताल लग्यो भने अर्कोतर्फ अभिजीत दीपकेले अनशन सुरु गर

गाउँको कुनामा अवस्थित वडा कार्यालय अगाडि आज बिहानैदेखि मानिसहरूको ठूलो भिड थियो। कृषि मल आएको हल्लाले सिंगो गाउँ नै उर्लिएको थियो।

काठमाडौं : लोकदोहोरी गायक तथा सर्जक सुरेश अञ्जनको नयाँ लोकदोहोरी गीत ‘लौननी यस्तो भए म किन ?’ले सार्वजनिक भएको दुई साता नबित्दै यु्युब च्यानलमा झन्डै ३० लाख दर्शकको माया बटुलेको छ।

सहरको भिडभाडबाट केही टाढा डाँडामाथिको एउटा चौतारी, जहाँ हरेक साँझ वृद्ध, युवा र बालबालिका जम्मा हुन्थे। एकदिन त्यही चौतारीमा एक युवक आयो।
काठमाडौं : वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगारीमा जाने श्रमिकको लागत र सेवा शुल्क (सेवा दस्तुर) व्यावहारिक रूपमा निर्धारण गर्न सरकारसँग माग गरेको छ।

कुनै नागरिकले आफ्नै शरीरमा आगो लगाउँदा केवल एउटा शरीर जल्दैन। त्यो आगोले राज्यको उत्तरदायित्व, लोकतन्त्रको नैतिकता र समाजको सामूहिक विवेकलाई पनि जलाइरहेको हुन्छ।

धनगढी : धनगढी उपमहानगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाको पोषण अवस्था सुधार गर्ने लक्ष्यसहित सञ्चालनमा ल्याएको एकीकृत भान्साघरबाट अब करिब ४ हजार विद्यार्थीले दैनिक गुणस्तरीय दिवा खाजा प

काठमाडौं : साउन महिनामा लाखौँ भक्तजनलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले पशुपति क्षेत्रमा विशेष सफाइ अभियान सुरु गरिएको छ।

धनगढी : धनगढी उपमहानगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाको पोषण अवस्था सुधार गर्ने लक्ष्यसहित सञ्चालनमा ल्याएको एकीकृत भान्साघरबाट करिब चार हजार विद्यार्थीले दैनिक गुणस्तरीय दिवा खाजा पा

हुम्ला जुम्ला कालीकोट दैलेख जाजरकोटसौंराइले बाडुली लाग्यो कैले होला भेट।बि सुपर्वपछि कर्णालीका पाँच जिल्लामा पनि महिनापिच्छे पैठहरू (जातहरू) सुरु हुन्छन्।
भारत : भारतको तेलंगाना राज्यको रंगारेड्डी जिल्लामा हृदयविदारक घटना भएको छ । पोक्सो ऐनअन्तर्गतको मुद्दामा जमानतमा छुटेका एक आरोपीले एकै रात दुई परिवारका ६ जनाको हत्या गरेका छन् ।

धादिङ : धादिङको रुबी भ्याली गाउँपालिकामा बाढीले बगाउँदा दुई जना श्रमिक बेपत्ता भएका छन् । इसिम खोलामा आएको आकस्मिक बाढीले उनीहरूलाई बगाएको हो ।

काठमाडौं : कर्णालीको विकट जिल्ला मुगुको सोरु– १ का गणेश नेपाली सुखद र सुरक्षित भविष्यको कल्पना गर्दै काठमाडौं पस्छन्।