


काठमाडौं, भदौ २२ । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोला क्षेत्रमा आज देखि दैनिक १० घण्टा सवारी आवागमन रोकिने भएको छ।

काठमाडौं, भदौ २२ । मनास्लु हिमाल आरोहणका लागि यस वर्षको शरदऋतुमा ३४८ जना आरोहीले अनुमति लिएका छन्। तर, आरोहणको मुख्य मौसम सुरु हुनै लाग्दा मनास्लु पदमार्गमा बाढीले पुलहरू बगाएपछि पदयात्रा भने अनिश्चित

काठमाडौं, भदौ २२ । पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भाँसिएर अवरुद्ध बनेपछि भरतपुर–काठमाडौं हवाई यात्रुको चाप बढेको छ । यात्रुको चाप बढेसँगै भरतपुरबाट उडान दोब्बरभन्दा बढी गरिएको हो ।

काठमाडौं, भदौ २२ । भोटेकोशी बाढीको कारण प्रत्यक्ष प्रभावित नुवाकोटमा खोज तथा उद्धारलाई थप तीव्र पारिएको छ ।

काठमाडौँ । भोटेकोशी बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाको सुरुङ र विद्युत् गृहमा फसेकाको उद्धारको प्रयास आज पनि जारी रह्यो ।

काठमाडौँ । गत भदौ १० गते चीनको तिब्बत हुँदै आएको विनाशकारी बाढीमा परेर नेपाली सेनाका ४५ जना अझै सम्पर्कविहीन रहेका छन् ।

काठमाडौं । रसुवाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) फेरिएका छन् । रसुवाका सीडीओ नरेन्द्र परियालाई गृह मन्त्रालय तानिएको छ ।

काठमाडौं । भोटेकोशीमा आएको बाढी तथा पहिरोका कारण प्रभावित परिवारलाई कवाड समाज नेपालले राहत सामग्री वितरण गरेको छ।

नयाँदिल्ली। भारतको राजधानी नयाँ दिल्लीस्थित मोतीबागको सत्य निकेतन क्षेत्रमा चारतले भवन अचानक भत्किँदा ५० देखि ६० जना विद्यार्थी भग्नावशेषमा फसेको आशङ्का गरिएको छ।

काठमाडौं । जिल्ला प्रशासन कार्यालय गोरखाले मनास्लु र लार्केपास पदमार्ग हुँदै यात्रा नगर्न आग्रह गरेको छ।