


पोखरा । पोखरेली अभिषेक बास्तोलाले एटीपी च्यालेन्जर ट्रफी खेल्ने भएका छन् । यो प्रतियोगिता खेल्ने उनी नेपालका पहिलो टेनिस खेलाडी हुन् ।

पोखरा । सहारा खेलकुद पत्रकारिता पुरस्कार–२०८३ रोहितराज पराजुलीलाई प्रदान गरिने भएको छ । सहारा क्लब पोखराले संचालन गर्दै आएको सो पुरस्कार छनोट समितिको सिफारिसमा उनलाई प्रदान गरिने निर्णय भएको क्लब अध्य

पोखरा । लामाचौर तीज महोत्सव स्थगित गरिएको छ । रसुवा बाढीसँगै मुलुकमा उत्पन्न विषम परिस्थितिका कारण आयोजक नवआदर्श सामुदायिक विकास समाजको सोमबारको बैठकले २८ औं संस्करणको उक्त महोत्सव स्थगित गर्ने निर्णय

मुस्ताङ । नेपाली शीर्षबरियताका गल्फर भुवन नगरकोटी सर्वाधिक उचाइको गल्फ कोर्षमा २ अण्डर ५४ को कार्ड बनाउँदै मास्टर नेपाल बनेका छन् ।

पोखरा । एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को चार विधाका मनोनयन सार्वजनिक गरिएको छ । २३ औं संस्करणको अवार्ड १८ भदौमा काठमाडौंमा हुुँदैछ ।

पोखरा । कास्की जिल्ला ह्याण्डबल संघ आयोजनामा भएको पाँचौं मञ्जुबहादुर स्मृति छात्र ह्याण्डबल प्रतियोगितामा प्रतिभा मावि च्याम्पियन बनेको छ ।

पोखरा । प्रथम पिसिएम कप खुला राष्ट्रिय जुनियर टेनिस प्रतियोगितामा शाश्वत बज्राचार्य र आर्यशराज पौडेल च्याम्पियन बनेका छन्।

पोखरा । कल्प मिडिया एण्ड मल्टिपर्पोजद्वारा सञ्चालित नयाँलिपि न्यूज डटकम आयोजनामा हुने ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ मा गण्डकी मेडिकल कलेज (जीएमसी) हस्पिटल पार्टनर रुपमा जोडिएको छ।

पोखरा । प्रथम पिसिएम कप खुला राष्ट्रिय जुनियर टेनिस प्रतियोगितामा यू–१८ पुरुषतर्फ सन्दीप विक र शास्वत बज्राचार्य फाइनल प्रवेश गरेका छन् ।

लेखनाथ । आदर्श युवा क्लबले २६औँ आदर्श कप फुटबल प्रतियोगिताको आयव्यय सार्वजनिक गर्दै लेखनाथ पत्रकार मञ्चलाई १० हजार सहयोग गरेको छ ।