


काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र उपसभापति एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्ले धुलिखेलस्थित ‘दुसित थानी हिमालय रिसोर्ट’ मा २४ घण्टा बिताएर फर्किएका छन्।

काठमाडौं : फ्रान्सका कप्तान किलियन एम्बाप्पे लगातार दुईपटक फिफा विश्वकपको गोल्डेन बुट जित्ने पहिलो खेलाडी बनेका छन्। फिफा विश्वकप २०२६ मा ८ खेल खेल्दै १० गोल गरेर कीर्तिमानी कायम गरेका छन्।

काठमाडौं : विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता फिफा विश्वकप उत्कृष्ट खेलाडी र रोमाञ्चक प्रतिस्पर्धाको पर्व मात्र होइन, यो विश्वभरका विभिन्न संस्कृति, भाषा र संगीतलाई एउटै मञ्चमा जोड्ने उत्सव पनि ह

काठमाडौं : फिफा विश्व कप २०२६ को उपाधि स्पेनले जितेको छ।न्यूयोर्क न्यू जर्सी स्टेडियममा भएको खेलमा अतिरिक्त समयमा साविक विजेता अर्जेन्टिनालाई १-० ले पराजित गर्दै स्पेनले उपाधि जितेको हो।

काठमाडौं : फिफा विश्वकप २०२६ को फाइनल खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ। न्यूयोर्क न्यू जर्सी स्टेडियममा भएको खेलको पहिलो हाफमा टोलीले गोल निकाल्न सकेनन्।

न्यूयोर्क : न्यु जर्सीस्थित रंगशालामा मात्र होइन, बेलायतको लिंकनशायरस्थित एउटा घरमा पनि उत्तिकै तनावपूर्ण माहोल हुनेछ।

काठमाडौं : फुटबल अनिश्चितताको खेल हो। अनुमानहरू धेरैपटक गलत साबित हुन्छन्। त्यसैले सोमबार विहान हुने फिफा विश्वकप २०२६ को फाइनलमा के हुनेछ भनेर कसैले निश्चित रूपमा भन्न सक्दैन।

एजेन्सी, न्यु जर्सी : विश्व फुटबलको महाकुम्भ फिफा विश्वकप २०२६ को उपाधिका लागि आइतबार राति दुई शक्तिशाली टोली अर्जेन्टिना र स्पेन आमनेसामने हुँदैछन्।

एजेन्सी, न्युयोर्क : अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजनामा भइरहेको फिफा विश्वकप २०२६ समापनतर्फ उन्मुख हुँदै जाँदा प्रतियोगितालाई थप आकर्षक बनाउन विभिन्न सांगीतिक, साँस्कृतिक तथा मनोरञ्ज

काठमाडौं : फ्रान्सका कप्तान केलियन एम्बाप्पेले फिफा विश्वकप २०२६ मा नयाँ रेकर्ड कायम गरेका छन्। उनले इङ्ल्यान्डविरुद्ध भएको तेस्रो स्थानको खेलमा २ गोल गर्दै विश्वकप इतिहासकै सबैभन्दा धेरै गोल गर्ने रे
काठमाडौं : फिफा विश्वकप २०२६ को तेस्रो स्थानको खेलमा फ्रान्सलाई पराजित गर्दै इङ्ल्यान्डले फिफा विश्वकपको तेस्रो स्थानमा हासिल गरेको छ।

वासिङ्टन डीसी : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले क्यानडामाथि नयाँ भन्सार शुल्क (टैरिफ) लगाउने चेतावनी दिएका छन्।

काठमाडौं : वेस्टइन्डिजका दिग्गज पूर्व अलराउन्डर सर गारफिल्ड सोबर्सको ८९ वर्षको उमेरमा निधन भएको छ । उनलाई क्रिकेट इतिहासकै सबैभन्दा महान् खेलाडीहरूमध्ये एक मानिन्छ ।

काठमाडौं : एसीसी यू १९ वुमन्स प्रिमियर कपमा नेपाल यूएईसँग पराजित भएको छ। शुक्रबार वायुमास क्रिकेट ओभलमा भएको खेलमा नेपाल यूएईसँग सुपर ओभरमा पराजित भएको हो।

काठमाडौं : एसीसी वुमन्स यू१९ प्रिमियर कपमा यूएईले नेपाललाई फाइनल पुग्नको लागि १०१ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ। वायुमास क्रिकेट ओभलमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको यूएई १९.

काठमाडौं : ब्राजिलका लिजेन्ड फुटबल खेलाडी पेलेले आफ्नो खेल जीवनको ऐतिहासिक क्षणमा लगाएको जर्सी ४९ लाख अमेरिकी डलर (करिब ६७ करोड नेपाली रुपैयाँ) मा बिक्री भएको छ।

निमा योञ्जन /काठमाडौं : काठमाडौंको तीनपिप्ले र तारकेश्वर क्षेत्रका खोल्साखोल्सी र कान्लाहरू अहिले गोलभेँडाले राताम्मे छन्।

काठमाडौं : फिफा विश्व कप २०२६ को दोस्रो सेमीफाइनल खेलमा इङ्ल्यान्डलाई लाई पराजित गर्दै साविक विजेता अर्जेन्टिना लगातार दोस्रोपटक फाइनल प्रवेश गरेको छ।
काठमाडौं : सरकारले अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जित्ने नेपाली खेलाडी तथा खेलाडी टोलीलाई नगद पुरस्कारसहित सम्मान गर्ने निर्णय गरेको छ।

काठमाडौं : विश्व फुटबलका दुई शक्तिशाली राष्ट्र अर्जेन्टिना र इङ्ल्यान्ड फिफा विश्वकप २०२६ को सेमिफाइनलमा आमनेसामने हुँदैछन् ।