


Kathmandu. The national finals of the PUBG Mobile National Championship (PMNC) Nepal 2026 will begin tomorrow at the covered hall of the National Sports Council at Dasharath Stadium in Kathmandu.

काठमाडौं । काठमाडौंको दशरथ रंगशालास्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भोलिदेखि ‘पब्जी मोबाइल नेसनल च्याम्पियनशिप (पीएमएनएसी) नेपाल २०२६’ को राष्ट्रिय फाइनल सुरु हुँदैछ ।

काठमाडौं । नेपालमा कुरियर र ढुवानी सेवा क्षेत्रमा चर्चित कम्पनी ‘नेपाल क्यान मुभ’ ई-कमर्स क्षेत्रमा प्रवेश गरेको छ ।