


पोखरा । पोखराका युवालाई काठमाडौं वा विदेश नगई आफ्नै सहरमा साइबर सुरक्षा र प्रविधि क्षेत्रमा करियर निर्माणको अवसर जुटेको छ ।

पोखरा । पत्रकारितामा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोगबारे पोखरामा शनिबार घनीभूत संवाद भएको छ । सेसनका वक्ताले एआईबिनाको न्यूज रुमको कल्पना गर्न नसकिने तर्क गरे।