


२० भदौ, काठमाडौं । अमेरिकाको न्युयोर्क सहरका सरकारी विद्यालयमा १४ वर्षसम्मका बालबालिकालाई जनरेटिभ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गर्न अस्थायी रोक लगाइएको छ ।

शुक्रबार बिहान दर्ता नम्बर ‘९एन-एओएस’ जहाजले काठमाडौं-नेपालगञ्जका लागि पहिलो व्यावसायिक उडान गरेको हो ।

अनि त्यस्तो एक्सिडेन्ट भएपछि म एक्लै भागेर भएन सबैलाई बचाउनु पर्यो । अनि सबैलाई बचाउने क्रममा मैले सबैलाई भने ठम्याममा एक्सिडेन्ट भयो ।

हाम्रो यात्राभर धेरैजसो बस्तीमा स्थानीय चौतारामा भेला भएका देखिए । बस्तीमा बिजुली छैन, इन्टरनेट छैन । फेसबुक र टिकटक छैन, सूचना र मनोरञ्जन छैन । त्यसैले स्थानीय बासिन्दा चौतारोमा फर्किएका छन् ।

१८ भदौ । जापानी अटोमोबाइल्स कम्पनी मित्सुबिशीले आफ्नो लोकप्रिय फ्ल्यागसिप एसयूभी ‘अल–न्यु पजेरो’ को नयाँ जेनेरेसन सार्वजनिक गरेको छ।

सेतो स्नीकर्स अहिले धेरैको वार्डरोबको महत्वपूर्ण हिस्सा बनिसकेका छन् । यी जुत्ता जिन्स, ट्राउजर, ड्रेस तथा एथलिजर लुकसँग सजिलै मिल्छन् ।

उच्च क्षमताका ड्रोन, ध्वनि तथा भिडियो उपकरण, लाइफ डिटेक्टर र थर्मल इमेजिङ उपकरण लगायतका प्रविधिमार्फत विदेशी उद्धारकहरूले काम गरिरहेका छन् । हिलोमा फस्ने भएकाले कायकिङ बोटमार्फत पनि काम गरिएको छ ।

१६ भदौ, काठमाडौं । चीनले आफ्नो रक्षा कानुनमा ठूलो परिवर्तन गरेको छ। अब युद्ध वा ठूलो संकटको समयमा सरकार सेनामा मात्र निर्भर रहनेछैन।

१५ भदौ, रसुवा (धुन्चे) । रसुवाको सदरमुकाम धुन्चेमा ‘मोबाइल फोन चार्ज’ का लागि ‘जेनेरेटर’ ल्याइएको छ । भोटेकोशी नदीमा गत भदौ १० गते आएको अकल्पनीय विनाशकारी बाढीका कारण विगत पाँच दिनदेखि रसुवा जिल्लाभर

टेलिकम नेटवर्क नटिप्ने दुर्गम स्थानहरूमा समेत स्याटेलाइटका माध्यमबाट फोन तथा एसएमएस सेवा लिन सकिने यो प्रविधि निकै महँगो मानिन्छ ।