


काठमाडौं। त्रिशूली-३ बीको अडिट २ टनेलमा अब एक्स्काभेटर जानसक्ने भएको छ । नेपाली सेनाका अनुसार आयोजनाका प्रबन्ध निर्देशकसहितको संयुक्त उद्धार टोलीले तीनवटा बबक्याट र जेनरेटरको प्रयोग गरी खोजी कार्य जार

काठमाडौँ । विनाशकारी बाढी र पहिरोबाट प्रभावित भएका आफ्ना ग्राहकहरूलाई डिशहोम इन्टरनेटले निःशुल्क सेवा उपलब्ध गराउने भएको छ।

काठमाडौं, रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट विभिन्न जिल्लाहरूमा ठूलो जनधनको क्षति भई प्रभावितहरूको उद्दार तथा राहत कार्य जारी रहेको छ ।

काठमाडौं । नेपालको सबैभन्दा ठूलो अटोमोबाइल तथा मोबिलिटी प्रदर्शनी ‘नाडा अटो शो २०२६’ आज देखि सुरु भएको छ ।

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल(नाडा)का अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले आगामी १० देखि १५ वर्षमा नेपालको अटोमोबाइल क्षेत्रमा ठूलो फड्को मार्ने दाबी गरेका छन्।

काठमाडौं । नेपालका सवारीसाधन आयातकर्ता तथा व्यवसायीहरूको संगठनका रूपमा सन् १९७५ मा स्थापना भएको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले आफ्नो स्थापनाको ५० वर्ष पूरा गरेको छ ।

चितवन । भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन राष्ट्रिय निकुञ्ज भित्रको सडक कालोपत्रका लागि प्रक्रिया अघि बढेको छ ।

काठमाडौँ । नेपालमा जलवायु परिवर्तनको असर न्यूनीकरण र अनुकूलनका लागि अत्याधुनिक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको प्रयोग गर्दै युवाहरू नवप्रवर्तनतर्फ अग्रसर भएका छन्।

काठमाडौं । नेपालको अग्रणी, बहुचर्चित एवं भव्य व्यवसायिक अटोमोबाइल प्रदर्शनीको अठारौं संस्करणको नाडा अटो शो २०२६ यही भाद्र ९ देखि १४ गते सम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुने भएको छ

काठमाडौं, साउन ३ । एनसेलले मंगलबारबाट लागू हुने गरी १९८ गन्तव्य मुलुकहरुका लागि आफ्नो अन्तर्राष्ट्रिय आउटगोइङ् अर्थात बहिर्गमन कलको पल्स दर परिवर्तन गरेको छ।