


काठमाडौं– नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेललाई व्यवसायी कमलकिशोर मालपानी र चुन्नप्रसाद शर्माको बयानका आधारमा सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ गरिएको खुलेको छ ।

काठमाडौं– नाइजेरियाको मध्य पठार राज्यको कावेल समुदायका बासिन्दाहरूलाई लक्षित गरी अज्ञात सशस्त्र व्यक्तिहरूको समूहले आक्रमण गर्दा कम्तिमा २० जनाको मृत्यु भएको प्रहरीले मङ्गलबार जनाएको छ ।

काठमाडौं– नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक विवाद समाधानका लागि पछिल्ला दुई सातादेखि कुनै पहल नभएको इतर समूहले जनाएको छ ।

काठमाडौं– नेकपा (एमाले)ले पार्टी उपाध्यक्ष विष्णु पौडेलको पक्राउलाई सुनियोजित, प्रतिशोधपूर्ण र गैरकानुनी भन्दै संसद्मा सशक्त प्रतिवाद गर्ने निर्णय गरेको छ ।

काठमाडौं– एन आई सी एशिया बैंक लिमिटेडले २ः१ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न एनआइएमबि एस क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सदस्य संख्या ५ लाख २३ हजार ४६५ पुगेको छ । चितवनमा जारी प्रथम महाधिवेशनमा प्रस्तुत सांगठनिक प्रतिवेदनअनुसार ३ लाख ९६ हजार ७८९ पुरुष, ८९ हजार ८९६ महिला,

जुम्ला– जुम्लाको गुठीचौर गाउँपालिकाको अध्यक्ष पद रिक्त भएको छ । नेपाली कांग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्ष दानबहादुर बुढा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेपछि पद रिक्त भएको हो ।

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले ओरालो लागेर दुई हजार ६७४ दशमलव ४८ मा सीमित भएको छ ।

काठमाडौं– नेपालमा सौन्दर्य प्रसाधन सामग्रीको आयात निरन्तर बढिरहेको छ । चालु आर्थिक वर्षको ११ महिना (भदौ–फागुन)मा मात्रै विभिन्न कस्मेटिक सामग्री आयात गर्न १२ अर्ब ६८ करोड रुपैयाँभन्दा बढी विदेशिएको भन

काठमाडौं– इरानले संयुक्त राष्ट्रसङ्घीय आणविक निगरानी निकाय अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) का निरीक्षकहरूले अमेरिकाले पहिले आक्रमण गरेका आणविक स्थलहरूको भ्रमण गर्ने कुनै योजना नरहेको स्पष्

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सह–महामन्त्री पदमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेले उम्मेदवारी घोषणा गरेका छन् ।

काठमाडौं– रास्वपाकी नेता समीक्षा बाँस्कोटाले पार्टीको शीर्ष नेतृत्वमा रवि लामिछाने सभापति, बालेन्द्र शाह वरिष्ठ नेता र स्वर्णिम वाग्ले उपसभापति रहने विषय सर्वसम्मत रूपमा टुंगिएको बताएकी छन् ।

काठमाडौं– हिमालयन रिइन्स्योरेन्सका कामु प्रमुख कार्यकारी अधिकृत (सीईओ) मुकेशकुमार कपुरले नियुक्त भएको ६ दिनमै राजीनामा दिएका छन् ।

काठमाडौं– अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले कीर्तिपुरको होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्बासीलाई ५ दिनभित्र भवन खाली गर्न सूचना जारी गरेको छ ।

काठमाडौं– इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले हालै अमेरिका–इरानबीच भएको युद्धविराम तथा सहमति प्रक्रियाप्रति असन्तोष व्यक्त गरेका छन् ।

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनका निम्ति तीन हजार ८४९ प्रतिनिधि कायम भएका छन् ।

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नयाँ नेतृत्व चयनका लागि भोलि बुधबार निर्वाचन हुने भएको छ । गरी निर्वाचन तालिका सार्वजनिक गर्ने तयारी गरिएको छ ।

भरतपुर– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनमा उम्मेदवारी शुल्क र प्रस्तावक–समर्थक सम्बन्धी नियमलाई लिएर महाधिवेशन प्रतिनिधिहरूले असन्तुष्टि जनाएका छन् ।

काठमाडौं– चिनियाँ प्रिमियम ईभी ब्रान्ड स्काईवेल र स्काइवर्थको नेपालस्थित आधिकारिक बिक्रेता जी मोटर्सको डिलरसिप खारेज भएको छ ।

काठमाडौं– स्विट्जरल्यान्डको बुएर्गेनस्टकमा सम्पन्न पहिलो चरणको उच्चस्तरीय वार्तापछि अमेरिकाले सोमबारदेखि ६० दिनका लागि इरानमाथि लगाइएका केही आर्थिक प्रतिबन्धहरू फकुवा गरेको छ ।