


कास्की – पोखरा महानगरपालिका–५ प्रस्याङस्थित सन्तानेश्वर महादेव मन्दिर पुनर्निर्माणका लागि आयोजित श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ जारी छ।

काठमाडाैँ – सिंहदरबारस्थित संघीय संसद भवन परिसरमा ‘जेन–जी सहिद स्मारक पार्क तथा सालिक र स्तम्भ’ को शिलान्यास गरिएको छ।

काठमाडौं – एनसेलले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा प्रदान गर्दै आएको निःशुल्क सेवाको अवधि पुनः ७ दिन थप गर्ने घोषणा गरेको छ।
काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीका बेला सुरक्षाकर्मीहरूले देखाएको अदम्य साहस, धैर्य र समर्पणको उच्च प्रशंसा गरेका छन्।

काठमाडौं – दराज नेपालले रसुवा बाढी प्रभावितका करिब ६ सय परिवारलाई लक्ष्य गर्दै ३० हजार अमेरिकी डलर (करिब ४५ लाख रुपैयाँ) बराबरका राहत सामग्री उपलब्ध गराएको छ।

चितवन – शनिबार साँझ ठीक ५ बज्दै थियो। चितवन भरतपुर १० स्थित उद्योग संघको भवन अगाडि दुई महिला ओर्लिए। यहाँ बाढीपहिरोमा परी ज्यान गुमाएका र सनाखत हुन नसकेका शवहरूको फोटो डिस्प्ले गरिएको थियो।

काठमाडौँ– २०८२ सालको मदन पुरस्कार वीणा जोशीको ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच’ लाई प्रदान गरिने भएको छ।

काठमाडाैँ – कांग्रेस सभापति गगनकुमार थापाले भोटेकोशी बाढीका कारण उत्पन्न महाविपत्तिका बेला नागरिकलाई भौतिक राहत र पुनर्निर्माणका साथै भावनात्मक सहानुभूति र कानूनी सहजता आवश्यक रहेको बताएका छन्।

काठमाडाैँ – राष्ट्रिय मानव अधिकार आयोगकी पूर्वसदस्य तथा अभियन्ता मोहना अन्सारी वर्तमान सरकार र संसदमा मुलुकको जनसांख्यिक विविधता प्रतिबिम्बित हुन नसकेको टिप्पणी गरेकी छन्।

काठमाडाैँ – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले रसुवा बाढीलाई नेपालले विपद् अध्ययन र पुनर्निर्माणको ‘मोडल केस’ बनाउनुपर्ने बताएका छन्।