


केही समय अघिसम्म जलविद्युत क्षेत्रमा आकर्षित लगानीकर्ता अहिले विकास बैंक समूहमा सर्न थालेका छन्। किन?

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै छ।

ठमेलमा एक महिलामाथि अभद्र व्यवहार गर्ने पुरूष पक्राउ परेका छन्।

भवन निर्माणका लागि २०७७ असार ३० गते ठेक्का सम्झौता गरिएको थियो।

सिन्धुलीबाट पढ्न जनकपुर, त्यसपछि काठमाडौं र त्यहाँबाट भारत, जर्मनी, फ्रान्स हुँदै दक्षिण कोरिया पुगे उनी। पढाइ र अनुसन्धानकै क्रममा उनले एकपछि अर्को देशमा अवसर पाएका हुन्।

स्पेनिस ला लिगामा बार्सिलोनाले भ्यालेन्सियालाई उसैको मैदानमा ५-० को फराकिलो अन्तरले पराजित गरेको छ।

इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडविरुद्ध दुई पटक पछि परेको स्थिति उल्ट्याउँदै एभर्टनले २-२ गोलको रोमाञ्चक बराबरी खेलेको छ।

फुटबलको विश्व नियामक निकाय फिफाका वर्तमान अध्यक्ष जियानी इन्फान्टिनो आगामी मार्चमा हुने चुनावमा पुनः अध्यक्ष पदका लागि उम्मेदवारी दिने भएका छन्।

नेपाल भलिबल लिग (एनभीएल) मा कर्णाली शिवराजले लगातार दोश्रो जित दर्ता गरेको छ।

हामीले यो स्टोरीमा स्याटलाइटले खिचेका तस्बिर विश्लेषणका आधारमा लाङटाङदेखि देवघाटसम्म पुग्दा नदीले पार गरेका घुम्ती र त्यसबीच भएका नाटकीय गतिविधिहरूको चर्चा गरेका छौं।