


काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रको कार्यकारी निर्देशक पदका लागि आवेदन आह्वान गरेको छ ।

काठमाडौं । सामाजिक सञ्जालदेखि इमेल, बैंकिङ तथा विभिन्न मोबाइल एपसम्म अहिले अधिकांश डिजिटल सेवामा पासवर्ड अनिवार्यजस्तै बनेको छ ।

काठमाडौं । आजको डिजिटल समयमा फोन नम्बर निकै महत्त्वपूर्ण डेटा हो । यही नम्बरमार्फत हामी परिवार, साथीभाइ तथा अन्य व्यक्तिसँग सम्पर्कमा रहन्छौँ ।

काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा दूरसञ्चार पूर्वाधारमा प्रारम्भिक अनुमानअनुसार करिब ४५ करोड रुपैयाँ बराबरको क्षति भएको छ ।

काठमाडौं । नेपाल सरकारको अर्थ मन्त्रालयले आफ्ना आधिकारिक सूचना, गतिविधि तथा निर्णयहरू आम नागरिकसम्म थप सहज र प्रभावकारी रूपमा पुर्याउन इन्स्टाग्राममार्फत पनि सूचना सार्वजनिक गर्न थालेको छ ।

काठमाडौं । बाढी तथा विपद्को अवस्थाका कारण स्थगित गरिएको डिजिटल नेपाल कन्क्लेभ २०२६ अब असोज ४ गते (२० सेप्टेम्बर २०२६) मा आयोजना हुने भएको छ ।

काठमाडौं । भारतमा चाडपर्वको मौसम नजिकिँदै गर्दा ई-कमर्स कम्पनी अमेजनले ठूलो संख्यामा अस्थायी रोजगारी सिर्जना गर्ने भएको छ ।
काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई) कम्पनी एन्थ्रोपिकले आफ्नो बढ्दो कम्प्युटिङ आवश्यकतालाई पूरा गर्न अमेरिकास्थित एआई क्लाउड प्रदायक ल्याम्ब्डासँग ३५ अर्ब अमेरिकी डलरको सम्झौता गरेको छ ।

काठमाडौं । चिनियाँ प्रविधि कम्पनी ह्वावेले रक्तचाप निगरानीलाई प्राथमिकता दिइएको नयाँ पुस्ताको स्मार्टवाच ‘ह्वावे वाच डी३’ सार्वजनिक गरेको छ ।

काठमाडौं । पाकिस्तानको डिजिटल अर्थतन्त्रलाई गति दिन तथा युवालाई विश्व बजारमा प्रतिस्पर्धी बनाउन गुगल र पाकिस्तान सरकारबीच महत्वपूर्ण समझदारी भएको छ ।