


काठमाण्डु – लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशभरका मुख्य राजमार्ग अवरुद्ध भएका छन् । बाढी र पहिरोले उपत्यकासहित बागमती, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न सडक खण्ड अवरुद्ध भएको प्रहरीले

काठमाण्डु – रसुवाको भोटेकोसी नदीमा आएको बाढीमा परेर मृत्यु भएकाहरूको सम्मान सोमाबार राष्ट्रिय शोक मनाइँदै छ ।

काठमाण्डु – देशभर सोमबार मौसम सामान्यतया बदली रहने छ । देशका विभिन्न भूभागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाण्डु – मौसम पूर्वानुमान महाशाखाले आईतबार राति ६ प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको बताएको छ ।

काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले भोटेकोसी बाढीपछि जारी खोज तथा उद्धार अभियानमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालका सुरक्षाकर्मीले देखाएको साहस र योगदानको उच्च प्रशं

काठमाण्डु – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले रसुवाको भोटेकोसी र त्रिशूली नदीमा आएको प्रलयकारी बाढीबाट भएको जनधनको क्षति तथा प्रभावित क्षेत्रमा देखिएका समस्याको दीर्घकालीन समाधानका लागि २४ बुँदे विश

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा भोटेकोसी बाढी प्रभावित क्षेत्रको स्थलगत अवस्थाबारे छलफल भएको छ ।

रोल्पा – प्रहरीले रोल्पाको त्रिवेणी गाउँपालिका–२ त्रिवेणीबाट जुवातास खेलिरहेको अवस्थामा ५ जनालाई पक्राउ गरेको छ ।

चितवन – नारायणगढ–मुग्लिन सडक भोलि सोमबार बिहानदेखि आंशिकरूपमा बन्द हुने भएको छ । तुइन खोलामा पहिरो रोकथामको काम गर्नुपर्ने भएकाले स्थानीय प्रशासनले सवारीसाधन आवागमन बन्द गर्ने कार्यतालिका सार्वजनिक गर

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महामन्त्री शरदराज पाठकले पार्टी परित्याग गरेका छन् । पार्टीका नेताहरूलाई म्यासेजमार्फत उनले पार्टी परित्याग गरेको जानकारी दिएका हुन् ।