


काठमाडौं - रघुगङ्गा हाइड्रोपावरले म्याग्दीमा निर्माण गरेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणमा ढिलाइ हुन गएकोले पीडितहरुले मर्कामा परेको गुनासो गरेका

ग्यासको 'कृत्रिम अभाव' र 'मनपरी मूल्य बढ्दा' पनि केही नगरेको भन्दै कतिपय उपभोक्ता अधिकारवादी सङ्घसंस्थाले सरकार मुकदर्शक बनेको आरोप लगाएका छन्।

आजको पञ्चाङ्ग वि।सं।२०८३ साल भाद्र २२ गते । सोमबार । इस्वी सन् २०२६ सेप्टेम्बर ७ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४८ ।

काठमाडौं- हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ सरेको छ। अहिले देशभर साधारणतया बादल लागेको छ।

काठमाडौं - भदौ १० मा रसुवा-नुवाकोटमा आएको बाढीले मानवीय जीवनमा विपत्ती मात्र ल्याएन, मुलुकको समग्र अर्थतन्त्रमा नै क्षति पुर्याएको छ । यसले सबैभन्दा ज्याद असर त सक्रिय नदी करिडोरमा परेको छ ।

काठमाडौं– भोटेकोशी–त्रिशूली बाढीपछि प्रभावित क्षेत्रमा नेपाली सेनाको जस्तै पोसाक लगाएर परिचालन भएको भन्दै विवादमा आएको ‘ग्रिन आर्मी’ नामक गैरनाफामूलक संस्थाको दर्ता खारेज गरिएको छ।

काठमाडौं- प्रगतिशील लोकतान्त्रिक पार्टीका प्रचार विभाग प्रमुख रजमान तामाङले बाढीमा श्रीमान् बेपत्ता भएकी महिलामाथि सामाजिक सञ्जालमा भएको अमानवीय गालीगलौज तथा आक्रमणबारे राष्ट्रिय स्वतन्त्र पार्टीले आफ

काठमाडौं- बाढी तथा पहिरोबाट प्रभावित रसुवा र नुवाकोटका नागरिकलाई लक्षित गरी युवा संघ नेपालले राहत सामग्री वितरण गरेको छ।

काठमाडौं– मानपुर गौरिडाँडा खानेपानी उपभोक्ता संस्थाको तेस्रो साधारणसभा विभिन्न विषयमा छलफल तथा निर्णय गर्दै सम्पन्न भएको छ।

आज जस्तोसुकै भए पनि हामीसँग एउटा देश छ। यो देशले हामीलाई संसारभरि पहिचान दिएको छ। यसको इतिहास लामो छ र यो इतिहासको निर्माणमा धेरै बहादुरहरूको वीरताको कथा छ।