


अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा कार्गो विमान दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।

प्रहरीले देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित २० जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूबाट ब्राउनसुगर, गाँजा, चरेस तथा नियन्त्रित लागूऔषध डाईजेपाम, फेनारगन र बुप्रेनोर्फिन बरामद भएको प्रहरीले जनाएक

पूर्वी पहाडी जिल्लामा लगातार भएको वर्षाका कारणले सप्तकोसी नदीमा पानीको बहावमा वृद्धि भएको छ।

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण सोमबार बिहान ५ बजेसम्म १ हजार ३ सय ५१ जनाको शव फेला परेको छ।

म्यानचेस्टर युनाइटेडले इङ्लिस प्रिमियर लिगमा एभर्टनसँग २–२ को बराबरी खेल्दै फेरि अंक गुमाएको छ।

लगातारको वर्षा, बाढी, पहिरो तथा सडक भासिनेलगायतका कारण देशका विभिन्न स्थानका राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ।
-1788743318.webp&w=3840&q=75)
आर्सनलले चेल्सीलाई २–१ ले पराजित गर्दै इङ्लिस प्रिमियर लिगमा लगातार तेस्रो जित निकालेको छ। जितसँगै आर्सनल अंकतालिकाको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीसँगै पुगेको छ।

बार्सिलोनाले स्पेनी ला लिगामा आफ्नो शतप्रतिशत सुरुआतलाई निरन्तरता दिँदै आइतबार भ्यालेन्सियालाई ५–० ले पराजित गरेको छ।
रास्वपाले सुरु गरेको यो अभ्यासलाई सामान्य सामाजिक सञ्जाल सामग्रीका रूपमा हेरिएको छैन। बरु सत्तारूढ दलले विपद्का नाममा आफ्नै सञ्चार माध्यम चलाउने पूर्वअभ्यासका रूपमा लिन सकिन्छ।

देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।