


काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा ब्राजिलले स्कटल्याण्डलाई ३-० गोलले पराजित गरेको छ । अमेरिकाको मियामी स्टेडियममा भएको खेलमा ब्राजिलले स्कटल्याण्डलाई ३-० को फराकिलो अन्तरले पराजित गरेको हो

काठमाडौं । आज निर्जला एकादशी (तुलसीको दल राख्ने) दिन रहेको छ । ज्येष्ठ शुक्ल पक्षको एकादशीलाई निर्जला एकादशी भनिन्छ । निर्जला एकादशीलाई अत्यन्तै पुण्यदायी र फलदायी व्रतका रूपमा लिने गरिन्छ ।

काठमाडौं । भेनेजुएलामा लगातार दुई शक्तिशाली भूकम्प गएको छ । अमेरिका भूगर्भ सर्वेक्षणका अनुसार पहिलो भूकम्प ७.१ म्याग्निच्युडको थियो ।

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत ९९ केन्द्रीय सदस्यका लागि मतदान जारी छ । गएराति १२ बजे विद्युतीय भोटिङ मेसिनमार्फत सुरु भएको मतदान अहिले पनि जारी रहेको हो ।

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ १७ पैसा र बिक्रीदर १५१ रुपैयाँ ७७ पैसा कायम गरिएको छ ।

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण भू–भाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी भू–भागको थोरै स्थानमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

काठमाडौं । फिफा विश्वकप २०२६ को समूह ‘बी’को भ्यानकुभरमा भएको खेलमा स्विट्जरल्याण्डले क्यानडालाई २–१ ले पराजित गर्दै समूहको शीर्ष स्थान सुरक्षित गरेको छ ।

काठमाडौं । सरकारले व्यवसायी अजयराज सुमार्गीको राहदानी रोक्का गरेको छ । स्रोतका अनुसार प्रधानमन्त्री कार्यालयको निर्देशनमा अध्यागमन विभागले मंगलबार नै सुमार्गीको पासपोर्ट रोक्का गरेको हो ।

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको नियुक्तिविरुद्ध दायर गर्न खोजिएको रिट दर्ता नगर्ने निर्णयलाई सदर गरेको छ।

काठमाडौं । ट्राफिक प्रहरीले सवारी चालकहरूसँग हात मिलाउन नपाइने भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ड्युटीमा खटिने ट्राफिक प्रहरी कर्मचारीहरूलाई सवारी चालक तथा अन्य सेवाग्राहीसँग हात नम

काठमाडौं । शरद चन्द्र शाह मेमोरियल फाउण्डेसन (एससीएसएमएफ)ले नेपाली खेलकुदमा महत्वपूर्ण योगदान पुर्याउने विशिष्ट र उदीयमान खेलाडीहरूलाई सम्मान गर्दै मंगलबार काठमाडौंमा ‘एससीएसएमएफ स्पोर्ट्स अवार्ड २०२६

बागलुङ । सुगंगा स्मृति कोष बागलुङले ‘सुगंगा पुरस्कार–२०८३’ पत्रकार हरिनारायण गौतमलाई प्रदान गर्ने भएको छ ।

काठमाडौं । पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई गैरकानूनी ढंगले थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको छ ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनमा युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले ‘खुल्ला मधेसी’ कोटाबाट केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले कोशी प्रदेशसभा सदस्य निर्मला लिम्बुविरुद्ध पदमुक्तिको प्रक्रिया अघि बढाउने तयारी गरेको छ।

काठमाडौं । नेपाली कांग्रेसका नेता भुपेन्द्रजंग शाहीले सभापति गगन थापाले मंगलबार झापामा आयोजित एक कार्यक्रममा दिएको अभिव्यक्तिप्रति आपत्ति प्रकट गरेका छन् ।

काठमाडौं । ‘मिस नेपाल २०२६’ का उत्कृष्ट २४ जना फाइनलिस्ट घोषणा गरिएको छ । आयोजित स्यास सेरेमोनीमा उनीहरूलाई प्रतियोगी अंक समेत वितरण गरिएको हो ।

काठमाडौं । नेपाली कांग्रेस नयाँ क्रियाशिल सदस्यता वितरणका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ ।

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले व्यवसाय सञ्चालन र मानव अधिकार संरक्षणलाई सँगसँगै अघि बढाउनुपर्ने बताएका छन् ।

काठमाडौं । काठमाडौंको बौद्धस्थित भाटभटेनी सुपरस्टोर आज (वुधबार) देखि पुनः सञ्चालनमा आएको छ । २०८२ साल भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आगजनी हुँदा क्षतिग्रस्त बनेको उक्त स्टोर मर्मत तथा पुन