


काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूका लागि जारी गरिएको एकीकृत निर्देशनमा संशोधन गर्दै बैंक खाता रोक्का तथा फुकुवा अनुसन्धान गर्ने निकायको मौखिक निर्देशनमा गर्न सक्ने व्यवस्था गरे

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ‘ड्युटी’ (काम) को समयमा सेवाग्राहीसहित अन्य व्यक्तिलाई नमस्ते गर्न मातहतका ट्राफिक प्रहरीलाई ‘सर्कुलर’ जारी गरेको छ ।

काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३ अर्ब ५ करोड ६७ लाख ८८ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आगामी मौद्रिक नीतिलाई लगानी, उत्पादन तथा निजी क्षेत्रमैत्री बनाउन नेपाल राष्ट्र बैंकलाई विभिन्न सुझाव दिएको छ ।

काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरूका लागि जारी गरिएको एकीकृत निर्देशन, २०८० मा संशोधन गर्दै मर्जर तथा प्राप्ति (मर्जर एक्विजिसन) पछिको कारोबार सम्बन्धमा नयाँ व्यवस्थ

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुका लागि जारी गरिएको एकीकृत निर्देशन, २०८० मा संशोधन गर्दै ब्याज पुँजीकरण र खाता रोक्का सम्बन्धी व्यवस्थामा परिवर्तन गरेको छ ।

काठमाडौं । निर्वाचन पर्यवेक्षण समिति (इओसी) नेपालले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारको प्रचार खर्चसम्बन्धी अध्ययन प्रतिवेदन आज सार्वजनिक गरेको छ ।

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको निर्वाचन तालिका संशोधन गरिएको छ । केन्द्रीय निर्वाचन आयोगले आज संशोधित तालिका सार्वजनिक गरेको हो ।

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) ले निर्देशिक कर्जाको ३० प्रतिशतको सिमालाई क्रमशः घटाउँदै जानुपर्ने, चालुपुँजी कर्जा मार्गदर्शन खारेज गर्नुपर्ने जस्ता माग गरेको छ ।

विराटनगर । विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि बुधबार ३ अर्ब ५६ करोड ४७ लाखको अनुमानित बजेट सार्वजनिक गरेको छ ।

काठमाडौं । पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दायर गरिएको छ ।

एजेन्सी । २०२६ विश्वकपको समूह चरणका पहिलो दुई चरणका खेलहरू सकिएका छन् र यो प्रतियोगिताले लगातार धेरै रोमाञ्चक पलहरू प्रदान गरिरहेको छ ।

काठमाडौं । विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेलसँग उनको अमेरिकी ‘पीआर’ (स्थायी बसोबास अनुमति) सम्बन्धी प्रमाणबारे प्रतिक्रिया माग गरेको छ ।

नेपालटार । नेपालको अग्रणी टायल्स ब्रान्ड प्राइम टायल्सले जोरपाटीको नेपालटारस्थित स्वागत ट्रेडिङ ग्रुपमा आफ्नो नयाँ लक्जरी शोरुम सञ्चालनमा ल्याएको छ ।

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शाखा कार्यालय बिर्तामोड मार्फत बिर्तामोड नगरपालिका ०९, झापा, स्थित दुर्गा माध्यमिक विद्यालयलाई कुलर तथा ब्रेल

काठमाडौं । २०८२ भदौ २४ को जेनजी आन्दोलनमा राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वर शाखाबाट लुटपाट भएको सुन फिर्ता नपाएको भन्दै बैंकमा सुन धितो राख्नेहरुले अहिले आन्दोलन गरिरहेका छन् ।

काठमाडौं । काठमाडौं महानगरपालिकाको सहकारी विभागमा पाँच अर्ब २७ करोड बचत रकम फिर्ताका निम्ति आवश्यक प्रयास गरिदिन छ हजार बचतकर्ताले आवेदन गरेका छन् ।

सरकारले नेपाल टेलिकम र एनसेलसँग प्रतिस्पर्धा गर्ने बलियो संस्थाको रूपमा दूरसञ्चारको क्षेत्रमा तेस्रो सेवाप्रदायकको खोजी गर्न थालेको छ ।

विसं. २०६४ साल वैशाख ७ गतेदेखि मुलुकको २० औं वाणिज्य बैंकको रुपमा सञ्चालनमा आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले हालै मात्र ८ औ विशेष साधारण सभा सम्पन्न गरेको छ ।

एजेन्सी । स्पेसएक्सको सेयर मूल्य तीव्र रूपमा घटेपछि इलोन मस्कको व्यक्तिगत सम्पत्ति झन्डै ३५० अर्ब अमेरिकी डलर (नेपाली मूल्य अनुसार करिब ५३० खर्ब रुपैयाँ)ले घटेको छ।