


काठमाडौं । फिफा विश्वकप २०२६ को उपाधिका लागि साविक विजेता अर्जेन्टिना र युरोपेली च्याम्पियन स्पेन आमनेसामने हुँदैछन् ।

नयाँ दिल्ली । सामाजिक अभियन्ता सोनम वाङचुकलाई यहाँस्थित सफदरजंग अस्पतालमा आवश्यक चिकित्सकीय उपचार प्रदान भइरहेको तथा लामो समयदेखि जारी अनशनका कारण शरीरमा परेको शारीरिक तनाव र त्यसका प्रणालीगत प्रभावका

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव बलियो बन्दा मौसममा पूर्ण रूपमा बदली भएको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन

इलाम । चुलाचुली रङ्गमञ्च इलामको आयोजनामा वृत्तचित्र प्रदर्शन तथा कृति विमोचन कार्यक्रम सम्पन्न भएको छ।

नेपाली कांग्रेसको इतिहास घामजत्तिकै छर्लङ्ग छ, एउटा सिक्काका अभिन्न दुई पाटाका रूपमा क्रन्तिको गौरव र मतभेद–विभाजनको तिक्तता दुवैतिरबाट ।

काठमाडौँ। नेपाल शिक्षक महासंघले ‘मास्टर्नी’ चलचित्रमा समावेश गरिएको एउटा प्रमोसनल गीतलाई तत्काल हटाउन माग गरेको छ।

काठमाडौं। सरकार बनेको सय दिन भएको छ। तर काठमाडौंमा सरकारभन्दा छिटो अफवाह दौडिरहेको छ। सिंहदरबारमा निर्णय नपुग्दै बजारमा सरकार फेरिने मिति तय भइसकेको हुन्छ।

काठमाडौं। काठमाडौंका केही सञ्चारगृहका गेटअगाडि सोमबार अपरिचित मोटरगाडीहरू पार्किङ गरेर छाडिए। हेर्दा सामान्य लाग्ने यो दृश्यले केही घण्टामै देशभर असामान्य बहस जन्मायो।

नेपालमा सरकार बनाउन गाह्रो छ, सरकार टिकाउन झन् गाह्रो छ। तर एउटा काम भने असाध्यै सजिलो छ—गोप्य भेट गर्नु। त्यसपछि देश आफैं चल्न थाल्छ। नेताहरू एउटा कोठाभित्र पस्छन्। ढोका बन्द हुन्छ।

नेपाल भौगोलिक रूपमा सक्रिय पर्वतीय संरचना भएको मुलुक हो। यहाँ हिमाल, पहाड र तराई गरी तीन प्रमुख भौगोलिक क्षेत्र रहेका छन्।

मानिसका पनि आ-आफ्नै परिचय हुन्छन्। कोही आफ्नो नामले चिनिन्छन्, कोही पदले चिनिन्छन्, कोही सम्पत्तिले चिनिन्छन्। तर केही यस्ता मानिसहरू पनि हुन्छन्, जो आफ्नो निरन्तर हिँडाइले चिनिन्छन्।

काठमाडौं। साउन महिनामा आराध्यदेव भगवान् पशुपतिनाथको पूजाआराधना एवं दर्शनका लागि आउने भक्तजनको सहजताका लागि पशुपति क्षेत्रमा सफाइ अभियान सुरु गरिएको छ।

नेपालमा एउटा पुरानो सरकारी परम्परा छ- घटना हुन्छ, जनआक्रोश बढ्छ, संसद तातिन्छ, प्रतिपक्ष कराउँछ, सरकार छानबिन समिति घोषणा गर्छ।

(सम्पादकीय टिप्पणी: सरकार कार्यदलमार्फत ‘संविधान संशोधन बसहपत्र’ तयार गर्ने अन्तिम चरणमा पुगेको पृष्ठभूमिमा सरल पत्रिकाले संविधान संशोधन बहस शृंखला सुरु गरेको छ ।

कुनै बेला संसदलाई लोकतन्त्रको मन्दिर भनिन्थ्यो। आजकल टेलिभिजन खोलेर प्रतिनिधिसभाको प्रत्यक्ष प्रसारण हेर्दा भने लाग्छ- यो विधायिकीको सर्वोच्च संस्था हो कि राजनीतिक तमासाको रियालिटी शो? कसैले आफ्नै निर

-अघोरी श्मशानेश्वर चण्डी द्वन्द्व विविधतायुक्त मानव समाजको अपरिहार्य यथार्थ मात्र होइन, मानव चेतनाको असन्तुलनको अभिव्यक्ति पनि हो।

गृहमन्त्री सुदन गुरुङ्ग सीमा क्षेत्रमा पुगेका छन्। सुरक्षा चौकीको निरीक्षण गरेका छन्। कर्मचारीलाई निर्देशन दिएका छन्। तस्करी रोक्न, अपराध नियन्त्रण गर्न र जनतालाई सहज सेवा दिन आग्रह गरेका छन्।

काठमाडौं। काठमाडौंको चुनदेवीमा नेपाली कांग्रेसका असन्तुष्ट नेताहरूले स्थापना गरेको सम्पर्क कार्यालयले एउटा सामान्य संगठनात्मक गतिविधिभन्दा ठूलो राजनीतिक अर्थ बोकेको छ।

काठमाडौँ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारले गठन भएको सय दिन पूरा भएको अवसरमा शनिबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पत्रकार सम्मेलन

मेरो शुभाशिष छ ज्ञानेन्द्र विवश भाइलाई ! कथा, उपन्यास लेखेर आफूले देखेको, भोगेको र अनुभव गरेको कुरालाई लेख्दै आइरहेकी मैले मेरो पछिल्लो पुस्ताका प्रिय भाइका बारेमा केही लेख्ने कोसिस गर्दैछु।