


काठमाडौं– नेपाल विद्युत प्राधिकरणले जलविद्युत आयोजनाबाट व्यावसायिक रुपमा विद्युत उत्पादन गरिसक्नुपर्ने निर्धारित अन्तिम मिति (आरसीओडी) को म्याद थप गर्ने तयारी गरेको छ ।

काठमाडौं- नेपालका लागि होण्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि. ले ग्राहकवर्गको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै होन्डाका पुराना मोडेलहरूको एयर ब्यागमा (एसआरएस एयरब्याग इन्

काठमाडौं- नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले काठमाडौं राउण्ड टेबल–१ मार्फत त्रिनेत्र फाउन्डेसनद्वारा दृष्टिविहीन बालबालिकाका लागि निर्माणाधीन आवासीय भवन सम्पन्न गर्न आर्थिक सहयोग प्रदान गरेको छ

काठमाडौं- एआई–सञ्चालित क्रिएटर मार्केटिङ प्लेटफर्म ‘भिल’ ले नेपाल र भारतमा आफ्नो औपचारिक सेवा शुभारम्भ गरेको घोषणा गरेको छ ।

काठमाडौं- नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड (एचएफएल) सँगको सहकार्यमा नयाँ फाइनान्सिङ सुविधा सार्वजनि

काठमाडौं- सहकारी क्षेत्रको नियमन गर्ने जिम्मा नेपाल राष्ट्र बैक दिन बैंकर्सहरुले सुझाव दिएका छन् । आइतबार प्रतिनिधि सभाअन्तर्गत अर्थ समितिमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक मा

वीरगन्ज– वीरगन्ज भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा २ खर्ब ४३ अर्ब ८२ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । यो भन्सार विभागले दिएको लक्ष्यको ८९.१९ प्रतिशत हो ।

दाङ– लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा आन्तरिक राजस्वतर्फ लक्ष्यको आधाभन्दा पनि कम राजस्व संकलन गरेको छ ।

काठमाडौं– रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरियाले नेपाली कामदारको माग निरन्तर बढाउँदै लगेपछि मासिक औसत करिब एक हजार नेपाली रोजगारीका लागि कोरिया जान थालेका छन् ।

धनगढी– मकवानपुरको बानियाँ निर्माण सेवाले काम नगर्दा सुदूरपश्चिम प्रदेश सरकारको ५० करोड रुपैयाँ फ्रिज भएको छ ।

काठमाडौं– विद्युत विकास विभागले गत आर्थिक वर्ष एक हजार ८८८ मेगावाट क्षमताका ३२ आयोजनालाई उत्पादन अनुमतिपत्र जारी गरेको छ । त्यसमध्ये जलविद्युततर्फ २९ आयोजना (१८५७.६ मेगावाट) र सौर्यतर्फ ३ आयोजना (३१.

जनकपुरधाम– धनुषा जिल्लामा हालसम्म ५० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र धनुषाका अनुसार जिल्लामा ७६ हजार ५३१ हेक्टर क्षेत्रफल खेती योग्य जमिनमध्ये ४३ हजार ७ सय हेक्टर क्षेत्रफलमा रो

पोखरा– पोखराको सेती नदीमा पानीको बहाब थुनिएर झरना बनेको छ । पोखरा महानगरपालिका–१५ र १७ को सीमास्थित रातोपहिरा क्षेत्रमा करिब दुई महिनाअघि गएको सुख्खा पहिरोका कारण सेती नदीमा हाल पानीको सतह करिब ५० मिट

जुम्ला– यहाँको तातोपानी गाउँपालिकाले बितेको एक वर्षमा १२१ वटा योजना निर्माण सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८२/८३ मा गाउँपालिकाका आठवटै वडाका विभिन्न बस्ती तथा विषयगत क्षेत्रका १२१ वटा योजना सम्पन्न भ

काठमाडौं- अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढीपहिरोले राजमार्ग प्रभावित भएका छन् । केही सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केहीमा राति सवारी सञ्चालनमा रोक लगाइएको छ ।

काठमाडौं– गरिमा विकास बैंकले डिजिटल बैंकिङ सेवाको विस्तार तथा ग्राहकलाई थप सहज, सुरक्षित र आधुनिक बैंकिङ दिने उद्देश्यले आफ्नो डिजिटल इकोसिस्टममा एकैसाथ तीन नयाँ प्रविधिमा आधारित सेवा सार्वजनिक गरेको

काठमाडौं- सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आइतबार सुनको मूल्य एक हजार ९ सय र चाँदी ४० रुपैयाँले बढेको हो ।

काठमाडौं- जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न भाग भएर बग्ने नदीखोलामा आकस्मिक बाढीको जोखिम रहेको जनाउँदै ती स्थानका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

काठमाडौं– संघीय सरकारको गत आर्थिक वर्ष २०८२–८३ को बजेट कार्यान्वयन निकै कमजोर देखिएको छ । तत्कालिन अर्थमन्त्री विष्णु पौडेलले १९ खर्ब ६४ अर्ब रुपैयाँको बजेट ल्याएका थिए ।

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक गत आर्थिक वर्ष २०८२–८३ मा ७.०५ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको अन्तिम कारोबार दिन अर्थात् २०८२ असार ३२ गते २ हजार ७९४.