


दैनिक शारीरिक व्यायाम, कम नुनको प्रयोग, तौल नियन्त्रण र तनाव व्यवस्थापन जस्ता उपायहरू अपनाएर रक्तचापलाई सामान्य अवस्थामा राख्न सकिने मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराई बताउँछन्।
1669714403.jpg&w=3840&q=75)
सरकारले निजी स्वास्थ्य संस्थामा उपचार गराएबापत ३ प्रतिशत स्वास्थ्य समता शुल्क लगाउने निर्णय गरेसँगै शुक्रबारदेखि स्वास्थ्य सेवा थप महँगो भएको छ।

कलेजो शरीरको छालापछिको दोस्रो ठुलो अंग हो। अन्य अंगहरू जस्तै कलेजो पनि शरीरको महत्त्वपूर्ण अंग हो। सुरुवाती अवस्थामा कलेजोको समस्या खासै थाहा नहुने, तर रोग बढ्दै जाँदा शरीरले विभिन्न स्पष्ट संकेतहरू द

चन्द्रागिरि नगरपालिका–८ स्थित मातातीर्थ क्षेत्रलाई नेपालकै नमुना ‘आरोग्य ग्राम’ (वेलनेस हब) का रूपमा विकास गर्ने उद्देश्यका साथ शनिबार जंगल महल वेलनेस रिसोर्टमा एकदिने विशेष कार्यशाला गोष्ठी सम्पन्न भ
-1784360962.jpg&w=3840&q=75)
हामी मृत्युका कथा बनाउन सिपालु भएका छौँ, तर जीवनको मौन पढ्न अझै असफल छौँ। अन्तिम क्षणको विश्लेषण गर्नुभन्दा पहिले किन एउटा मानिस भित्रभित्रै टुटिरहेको थियो भन्ने प्रश्न हामी कमै सोध्छौँ।

शुक्रबार साँझ मन्त्रालयका सचिव डा. विकास देवकोटासँग भेट गरी कर्मचारीहरूले आफ्नो असन्तुष्टि औपचारिक रूपमा राखेका थिए।
-(1)-1784360256.jpg&w=3840&q=75)
किर्तिपुर नगरपालिकाले विष्णुदेवी नगर अस्पतालमा कार्यरत स्थायी चिकित्सक डा. अरुण गौतम, एमडी (इन्टरनल मेडिसिन) तथा एमआरसीपी (यूके) लाई उत्कृष्ट स्वास्थ्यकर्मी (चिकित्सक) पुरस्कार प्रदान गरेको छ।

अदालतले एभरेस्ट अस्पतालबाट ३० लाख र डा. तिवारीबाट ९ लाख रुपैयाँ क्षतिपूर्ति भराउन फैसला गरेको हो। गर्भावस्थामा ‘सिभियर प्रि–एक्लेम्प्सिया’ भएकी मनिता शर्मालाई सिजेरियन शल्यक्रियाअघि अनिवार्य मानिने म्

नीति, योजना तथा जनस्वास्थ्य समन्वय महाशाखाअन्तर्गत नीति, योजना तथा बजेट शाखा, अनुगमन, मूल्याङ्कन तथा अनुसन्धान शाखा तथा स्वास्थ्य समन्वय, जनसङ्ख्या तथा सूचना व्यवस्थापन शाखा रहने व्यवस्था गरिएको छ।

अब आवश्यक छ, सरकार, स्वास्थ्यकर्मी, सञ्चारमाध्यम, अभिभावक र आम नागरिक सबैको साझा प्रतिबद्धता। हाम्रा आमा, श्रीमती, दिदीबहिनी र छोरीहरूलाई पूर्ण रूपमा रोकथाम गर्न सकिने यस क्यान्सरबाट जोगाउनु हाम्रो सा

साउन ५ गतेसम्म आफ्ना जायज मागहरू पूरा नभए आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी दिँदै डा. केसीले भनेका छन्, 'त्यसबाट उत्पन्न हुने जुनसुकै विषम परिस्थितिको शतप्रतिशत जिम्मेवार वर्तमान सरकार नै हुनेछ।

यदि असावधानीवश सर्पले टोकिहालेमा नआत्तिईकन बिरामीलाई शान्त राख्ने, टोकेको भागलाई हलचल हुन नदिने र जतिसक्दो चाँडो 'एन्टी-स्नेक भेनम' उपलब्ध भएको नजिकैको अस्पताल वा सर्पदंश उपचार केन्द्रमा पुर्याउनुपर्छ

त्यसैले, सञ्चारगृहहरूको काम पनि केवल घटनाको सनसनीपूर्ण प्रचार गर्ने वा सरकार र अन्य पक्षलाई मात्र दोषारोपण गर्ने हुनुहुँदैन। सञ्चारमाध्यमले समाजमा आशा र चेतनाको सञ्चार गर्नुपर्छ।

सिफारिस समितिले संक्षिप्त सूचीमा परेका उम्मेदवारलाई आफ्नो व्यावसायिक कार्ययोजना प्रस्तुत गर्न तथा अन्तर्वार्तामा सहभागी हुन आग्रह गरेको छ।

कलेजका अनुसार प्राध्यापन, बिरामी सेवा र अनुसन्धानप्रति समर्पित चिकित्सकहरूका लागि नेपाल मेडिकल कलेजले उत्कृष्ट शैक्षिक वातावरण, आधुनिक शिक्षण–सिकाइ प्रणाली तथा व्यावसायिक विकासका अवसर उपलब्ध गराउँदै आ

यी सिद्धान्तहरूले एउटा महत्त्वपूर्ण कुरा सिकाउँछन्, आत्मघाती व्यवहार प्रायः एउटै कारणबाट उत्पन्न हुँदैन। यो जैविक, मनोवैज्ञानिक र सामाजिक कारणहरूको जटिल अन्तरक्रियाबाट विकसित हुने अवस्था हो।

मायाको पहिचान नेपाल, समावेशी मञ्च र लिड नेपालका प्रतिनिधिमण्डलले मन्त्री मेहतासँग भेट गरी यस समुदायले स्वास्थ्य सेवा प्राप्त गर्ने क्रममा भोगिरहेका चुनौतीहरूका बारेमा ध्यानाकर्षण गराएका हुन्।

काठमाडौं मेडिकल कलेज (केएमसी) मा ६७ वर्षीय एक पुरुषको मस्तिष्कको जटिल रक्तनलीसम्बन्धी रोग 'ब्रेन एभीएम' (आर्टेरियोभेनस मालफर्मेसन) को चिरफार नगरी न्युरोइन्टरभेन्सन प्रविधिबाट सफल उपचार गरेको छ।

लामो समयसम्म पिसाब रोकेर राख्दा त्यसले दीर्घकालीन असर गर्न सक्ने उनी बताउँछन्। यसले मिर्गौलामा पत्थरी, मूत्रनलीमा संक्रमण, मांसपेशी कमजोर हुने लगायतका समस्या ल्याउने गर्छ।

अस्पतालका अनुसार असार १५ गते सम्पन्न भएको प्रत्यारोपण सफल भएसँगै दाता (छोरी) र ग्राही (बुबा) दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको छ। उपचारपछि उनीहरू दुवै अस्पतालबाट डिस्चार्ज भइसकेका छन्।