


घरघरमा सामान पुर्याउने ‘डेलिभरी ब्वाई’ले पाए चीनको सर्वोच्च ‘लु सुन’ पुरस्कार

टाटा जेन्युइन पार्ट्सका आधिकारिक बिक्रेता सिप्रदी अटोपार्ट्स प्रालिले आफ्ना च्यानल पार्टनर्सका दोस्रो पुस्तालाई लक्षित गर्दै ‘च्यानल पार्टनर्स इन्टरप्रेनरसिप डेभलपमेन्ट २०२६’ कार्यक्रम सुरु गरेको छ ।
-1784549766.jpg&w=3840&q=75)
नेपाल चेम्बर अफ कमर्स र स्पेनिस चेम्बर अफ कमर्सबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ ।

नेपालमा जेएसडब्लू एमजी गाडीहरूको आधिकारिक वितरक जी.ओ. अटोमोबाइल्स प्रालिले ललितपुरको धोबीघाटमा अत्याधुनिक एमजी सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ ।

निजी अस्पताल सञ्चालकहरूले सरकारको निर्णयअनुसार सबैखाले सेवामा कुल शय्याको १० प्रतिशत सेवा निःशुल्क प्रदान गर्न नसक्ने अडान लिएका छन् ।

अर्जेन्टिना फुटबल संघको भावुक पोस्ट– तिम्रा आँसु हाम्रा आँसु हुन्, क्याप्टेन !
आखिर कहाँ चुक्यो अर्जेन्टिना ?

उद्योगीपछि धितोपत्र व्यवसायीको विश्वास लिने प्रधानमन्त्री बालेनको प्रयास, डेढघण्टे छलफलमा के–के भयो ?

मेस्सीलाई रुवाएर स्पेनलाई उपाधि दिलाउने फाइनल खेलका नायक फेरान टोरेस को हुन् ?
देउवा समूहको अलग्गै तयारीबारे विश्वप्रकाश– बीपीको सम्मानमा कांग्रेसबाहिरकाले गर्ने कार्यक्रमको सम्मान गर्छाैं

फिफा विश्वकप २०२६ सकिएको छ । अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजित प्रतियोगिताको च्याम्पियन स्पेन बन्यो ।
प्रदेश समीकरणबारे विश्वप्रकाश– हामी प्रतिपक्षमा बस्न तयार छाैँ

सरकारकी कार्यालयहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको स्वीकृतिबिना नयाँ कर्मचारीको दरबन्दी सिर्जना गर्न नपाइने भएको छ ।

प्रधानमन्त्री बालेनले पुँजीबजारका लगानीकर्ता भेटेकै दिन नेप्से ४१ अंकले बढ्यो

कम्पनीले प्रस्ताव गरेको १ करोड ७४ लाख ५७ हाजर ४३९ रुपैयाँ ४५ पैसा बराबरको ठेक्कालाई केन्द्रीय बैंकले स्वीकृत गरेको हो ।
-1784348757.jpg&w=3840&q=75)
विभागका अनुसार गोरखा, रुपन्देही, अर्घाखाँची, कपिलवस्तु र दाङ जिल्लाबाट बग्ने स–साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम रहेको छ ।

मैले काम गर्ने ठाउँ प्रत्यक्ष कोभिडका संक्रमित बिरामी हेर्नुपर्ने ठाउँ होइन । अझ त्यसरी हेर्नुपर्ने ठाउँका आदरणीय दिदीबहिनीहरूसँग कस्तो अनुभूति छ होला, म केवल कल्पना मात्र गर्न सक्छु ।
भीमदत्त नगरपालिका–१९ बागफाँटाका महिलाहरू सेनाको खोजीपछि सम्पर्कमा आएका हुन् । उनीहरू गत आइतबारदेखि सम्पर्कविहीन थिए ।

नक्शालस्थित नेपाल बाल संगठनको केन्द्रीय कार्यालय परिसरमा रहेको बाल गृहबाट २० जना बालबालिकाको आकस्मिक उद्धार गरी पुनःस्थापना गरिएको छ ।
-1784431929.jpg&w=3840&q=75)
कोशी प्रदेशको भोजपुर नगरपालिका–५ बोखिमस्थित मध्यपहाडी लोकमार्ग भने बाढीका कारण एकतर्फी सवारी सञ्चालन भइरहेको छ ।