


काठमाडौँ-फिल्म ‘बेहुली’ को सशक्त ट्रेलर सार्वजनिक गरिएको छ। प्रदर्शनको पाँच दिनअघि आइतबार काठमाडौंको जय नेपाल हलमा विशेष कार्यक्रम आयोजना गर्दै निर्माण टिमले फिल्मको आधिकारिक ट्रेलर सार्वजनिक गरेको हो

नुवाकोट- भोटेकोशी बाढीको कारण प्रत्यक्ष प्रभावित नुवाकोटमा खोज तथा उद्धारलाई थप तीव्र पारिएको छ । शनिबार विदुर नगरपालिका–१० स्थित वेत्रावतीमा ६४ वर्षीया महिलालाई ११ दिनपछि सकुशल उद्धार गरिएको थियो ।

चितवन- पृथ्वी राजमार्गको कृष्णभीरलगायत स्थानमा सडक भासिएर अवरुद्ध भएपछि भरतपुर–काठमाडौँ हवाई यात्रुको चाप बढेको छ । यात्रुको चाप बढेसँगै भरतपुरबाट हुने उडान दोब्बरभन्दा बढी गरिएको छ ।

ताप्लेजुङ- ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना हुँदा दुई जना बेपत्ता भएका छन् ।

सिन्धुपाल्चोक- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सिन्धुपाल्चोकको जिल्ला अध्यक्षमा निलध्वज थापा पुनः निर्विरोध चयन भएका छन्। जिल्ला अधिवेशनले थापालाई दोस्रो कार्यकालका लागि अध्यक्षमा चयन गरेको हो।

काठमाडौँ- भोटेकोशी बाढीका कारण विद्युत् पूर्वाधारमा क्षति पुगेपछि प्रभावित रसुवा र नुवाकोटमा विद्युत् सेवा पुनः सञ्चालनमा ल्याउन ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले थप सक्रियता देखाएको छ ।

काठमाडौँ- श्रम संस्कृति पार्टी कोशी प्रदेशले आगामी असोजको पहिलो सातादेखि ‘केचना कवल टु सगरमाथा हातेमालो अभियान’ सञ्चालन गर्ने भएको छ।

काठमाडौँ- काठमाडौँको ठमेलमा एक युवतीलाई अभद्र व्यवहार गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले यही भदौ १६ गते बेलुका सडकमा हिँडिरहेकी २२ वर्षीय युवतीलाई अस्वाभाविक

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। युरो, पाउन्डसहितका कतिपय विदेशी मुद्राको विनिमयदर भने आज घटेको राष्ट्र बैंकले जनाएको छ।

काठमाडौँ- बागमती प्रदेश सरकारले चेपाङ जातिको न्वागी (छोनाम) पर्वको अवसरमा आज तीन जिल्लामा सार्वजनिक बिदा दिएको छ। बागमती सरकारले चितवन, मकवानपुर र धादिङ जिल्लामा आज सार्वजनिक बिदा दिएको हो।