


काठमाडौं। बाढी र पहिरोका कारण आज पनि देशभरका विभिन्न मुख्य राजमार्गहरु अवरुद्ध भएका छन्। निरन्तरको प्राकृतिक प्रकोपले सडक सञ्जालमा असर पुर्याउँदा यातायात सेवा प्रभावित बनेको छ।

काठमाडौँ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभिरमा सडक भासिएपछि पछिल्ला तीन दिनमा वैकल्पिक मार्ग प्रयोग गरी ८७ हजारभन्दा बढी ग्यास सिलिन्डर काठमाडौँ भित्र्याइएको छ।

चितवन। कृष्णभिरमा सडक मर्मत कार्य नसकिँदासम्म नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोला क्षेत्रमा आज भदौ २२ गतेदेखि सवारी आवागमन आंशिक रूपमा बन्द गरिएको छ।

तेहरान। इरानी परराष्ट्र मन्त्री सैयद अब्बास अराघचीले हर्मुज जलमार्गको सुरक्षा सुनिश्चित गर्न भइरहेका पछिल्ला कूटनीतिक प्रयासहरूबारे आफ्ना टर्की र साउदी समकक्षीहरूसँग टेलिफोनमा कुराकानी गरेको इरानी समा

काठमाडौँ। नेपाली कांग्रेसले पार्टीभित्रको आन्तरिक विवाद समाधान गर्न संस्थापन इतर पक्षका मागहरू सम्बोधन गर्दै लचिलो बन्ने संकेत गरेको छ।

काठमाडाैँ। इन्डोनेसियामा ज्वालामुखी विस्फोटका कारण मुख्य अन्तर्राष्ट्रिय विमानस्थलसहित आठवटा विमानस्थल बन्द गरिएपछि करिब एक लाख ७० हजार यात्री अलपत्र परेका छन्।

कञ्चनपुर। गए रातिदेखिको अविरल वर्षाका कारण कञ्चनपुरको चौधर नदीमा आएको बाढीले कटान गर्दा बेदकोट नगरपालिकास्थित झोलुङ्गे पुल ढलेको छ। पुल खसेसँगै नजिकै रहेको पक्की पुलसमेत उच्च जोखिममा परेको छ।

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका प्रतिनिधि जारेड कुश्नर र स्टिभ विट्कफले आइतबार युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटवार्ता गरेका छन्।

काठमाडौँ। इरानको संसद्का सभामुख मोहम्मद बागेर गालिबाफले इरानविरुद्ध हमला गर्नेहरूलाई अब पहिलेभन्दा तीव्र र पीडादायी जवाफ दिइने चेतावनी दिएका छन्।

काठमाडौं। भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको बाढीको सूचना पाउनासाथ कारागारमा तैनाथ सुरक्षाकर्मीले ९२३ जना कैदीबन्दीको ज्यान बचाएका छन्।